NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Hemant Basyal Appointed as Chairman of NEPSE
    नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा हेमन्त बस्याल नियुक्त
    Investor
    1 min read
    Published on September 5, 2025
    NEPSE TRADING

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा हेमन्त बस्याल नियुक्तHemant Basyal Appointed as Chairman of NEPSE

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन्। उनलाई मन्त्रीस्तरीय निर्णयमार्फत ३ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरिएको हो।

    नेप्से लामो समयदेखि अध्यक्षविहीन अवस्थामा थियो। सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएसँगै नेप्सेमा अध्यक्ष पद खाली रहेको थियो।

    बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। केही दिनअघि मात्र उनले व्यक्तिगत कारण देखाउँदै सो पदबाट राजीनामा दिएका थिए। करिब दुई वर्षअघि उनी सो कम्पनीको सीईओ बनेका थिए।

    यसअघि उनले धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका थिए। यस्तै, उनले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि आवेदन दिएका थिए।

    बस्यालको नियुक्तिसँगै लामो समयदेखि नेतृत्वविहीन नेप्सेमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

    Hemant Basyal has been appointed as the new Chairman of the Nepal Stock Exchange (NEPSE) for a term of three years, following a ministerial-level decision.

    The position had remained vacant for a long time after Shobhakant Poudel, then Joint Secretary, was promoted to Secretary, leaving NEPSE without a chairman.

    Experience and Background

    Prior to this appointment, Basyal was the Chief Executive Officer (CEO) of NRN Infrastructure and Development Ltd., a position he resigned from just a few days ago, citing personal reasons. He had been serving as CEO of the company for nearly two years.

    Basyal had also previously applied for the position of Chairman of the Securities Board of Nepal (SEBON), the capital market regulator, as well as for the CEO position at NEPSE itself.

    With his appointment, stakeholders expect NEPSE to enter a new chapter of leadership and reform after a prolonged leadership vacuum.

    Trending News

    • Trending9 Jun, 2026

      आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण

      Read news
    • Trending8 Jun, 2026

      सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

      Read news
    • Trending8 Jun, 2026

      कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

      Read news

    Related News

  • आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण
    Investor

    2 min read

    आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण

    NEPSE trading

    ·

    9 Jun, 2026

  • सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा
    Top

    3 min read

    सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो
    Investor

    1 min read

    कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
    Top

    1 min read

    एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    NEPSE trading

    ·

    7 Jun, 2026

  • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
    Top

    2 min read

    आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

    NEPSE TRADING

    ·

    7 Jun, 2026