NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Him Star Energy Company Limited IPO Launch
    हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ निष्काशन प्रक्रिया सुरु
    Stock
    1 min read
    Published on June 6, 2025
    Nepse trading

    हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ निष्काशन प्रक्रिया सुरुHim Star Energy Company Limited IPO Launch

    हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्दैछ।

    कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत शेयर अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर स्थानीय बासिन्दाका लागि उपलब्ध गराइने छ। ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दा यस आईपीओमा आवेदन दिन सक्नेछन्।

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि ९३ हजार २५० कित्ता शेयर छुट्याइएको छ। आईपीओको न्यूनतम आवेदन १० कित्ताका लागि र अधिकतम १० हजार कित्ताका लागि गर्न सकिनेछ।

    स्थानिय बासिन्दाका लागि आवेदन अवधि असार १३ देखि असार २९ सम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार १३ सम्म आवेदन दिनुपर्नेछ।

    कम्पनीको रेटिङ्गमा इक्रा नेपालले "डबल बी माइनस" रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिममा रहेको संकेत गर्दछ। कम्पनीको ५ मेगावाटको जलविद्युत आयोजना, बुकु कापटी खोला जलविद्युत परियोजनाको कुल लागत १ अर्ब २३ करोड रहेको छ।

    शेयर निष्काशन र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरूले सिटिजन्स बैंक र अन्य तोकिएका स्थानहरूबाट आवेदन दिन सक्नेछन्, जबकि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    Him Star Energy Company Limited has announced the launch of its IPO from 30th Jestha. The company is issuing shares for the affected local residents and Nepali citizens employed abroad.

    The company has received approval to issue shares worth NPR 11 crore 19 lakh, which is 30% of the total capital of NPR 37 crore 30 lakh. Of this, 1 lakh 86 thousand 500 shares will be allocated to the local residents of the affected areas of Okhaldhunga and Solukhumbu districts, with a total value of NPR 1 crore 86 lakh 50 thousand.

    Additionally, 93 thousand 250 shares will be reserved for Nepalis working abroad. The minimum application is for 10 units, and the maximum is 10,000 units.

    The application period for local residents will be from 13th Asar to 29th Asar, while Nepali workers abroad must apply by 13th Asar.

    The company has been rated "Double B Minus" by ICRA Nepal, indicating average risk in its ability to meet obligations. The company's 5 MW Bukhu Kapti Khola Hydropower Project has a total cost of NPR 123.85 crore.

    The share issuance and sales manager for the IPO is NIC Asia Capital Limited. Local residents can apply through Citizens Bank and designated locations, while Nepali citizens working abroad can apply through the C-ASBA system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026