हिमाल दोलखा हाईड्रोपावरको १७औं र १८औं वार्षिक साधारण सभा सूचनाHimal Dolakha Hydropower: 17th and 18th Annual General Meeting Notice
- वर्ग:
- AGM/Special AGM
- प्रकाशित मिति:
- Updated on May 29, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
प्रथम पटक प्रकाशित मिति २०८३/०२/१४
यस कम्पनीको मिति २०८३/०२/१३ गते बसेको संचालक समितिको ५६ औं बैठकको निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम कम्पनीको सत्रौं र अठारौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न प्रस्तावहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०३/०४ गते
समय: बिहान १०:०० बजे
स्थान : सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौं ।
२. छलफलको विषय:
क) सामान्य प्रस्ताव :
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने संलग्न आ. व. २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदनलाई पारित गर्ने सम्बन्धमा ।
- लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आगामी आ. व. २०८२/८३ को लेखा परिक्षण गर्ने लेखापरिक्षकको नियुक्ति गर्ने एवं पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- विविध ।
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव
वार्षिक साधारण सभा सम्बन्धी थप जानकारी
First publication date: २०८३/०२/१४
As per the decision of the 56th meeting of the Board of Directors of this company held on २०८३/०२/१३, and in accordance with Section ६७ of the Companies Act, २०६३, the 17th and 18th Annual General Meeting of the company will be held at the following date, time, and place to discuss and decide on the following proposals. This notice has been published for the information of all esteemed shareholders.
१. Date, Time and Place of the Meeting:
Date: २०८३/०३/०४
Time: १०:०० AM
Place: Celebration Height, Sukedhara, Kathmandu.
२. Subject of Discussion:
a) General Resolutions:
१. To discuss and pass the annual reports for the fiscal years २०८०/०८१ and २०८१/०८२ presented by the Chairman on behalf of the Board of Directors.
२. To discuss and pass the balance sheet, profit and loss account, cash flow statement, and related schedules for the fiscal years २०८०/८१ and २०८१/८२, along with the auditor's report.
३. To appoint an auditor for the upcoming fiscal year २०८२/८३ and determine their remuneration.
४. Miscellaneous.
By order of the Board of Directors,
Company Secretary
Additional Information regarding the Annual General Meeting




