NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Himalayan Bank: Notice for Promoter Share Conversion
    आधिकारिक सूचनाOthers25 May, 2026

    हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने सूचनाHimalayan Bank: Notice for Promoter Share Conversion

    वर्ग:
    Others
    प्रकाशित मिति:
    Updated on May 29, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    1 मिनेट

    (प्रथम पटक प्रकाशित मिति २०८३/०२/०७ गते कान्तिपुर दैनिक)

    नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७२ को इ.प्रा. निर्देशन नं.१०/०७८ बुँदा नं १६ को उपबुँदा नं. (ग) र (च) मा व्यवस्था भए बमोजिम संस्थापक शेयरधनीहरुले चाहेमा संस्थापक समूहको शेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सकिने र संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पुँजीबजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी एक पटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म परिणत गर्न सकिने प्रावधान रहेकोले यस बैंकको संचालक समितिको मिति २०८२/१२/१५ गते बसेको बैठक नं. ४९३ औं बैठकबाट १० प्रतिशत संस्थापक समूहको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय भए बमोजिम हिमालयन बैंक लिमिटेडका संस्थापक समूहका इच्छुक शेयरधनीहरुबाट आफ्नो स्वामित्वको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रयोजनको लागि यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिन भित्र (कम्पनीको हकमा संचालक समितिको निर्णय सहित) यस बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड, का.जि., का.म.न.पा.वडा नं. २८ कमलादी, काठमाडौं स्थित आई.टि. प्लाजा, (दोश्रो तल्ला), ईमेल ठेगाना: [email protected], सम्पर्क नं. ९८६२२९९०८० मा सम्पर्क/आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ। साथै, यस प्रयोजनको लागि आवश्यक स्व-घोषणा सहितको आवेदन फारम हिमालयन क्यापिटल लिमिटेडको वेवसाईट: www.himalayancapital.com तथा हिमालयन बैंक लिमिटेडको वेवसाईट: www.himalayanbank.com बाट डाउनलोड गरि [email protected] मा ईमेल गर्न तथा हिमालयन क्यापिटल लिमिटेड, का.जि., का.म.न.पा.वडा नं. २८ कमलादी, काठमाडौं स्थित आई.टि. प्लाजा, (दोश्रो तल्ला), मा स्वयम् उपस्थित भई आवेदन पेश गर्न समेत सकिने छ।

    (First published date २०८३/०२/०७ in Kantipur Daily)

    As per the provisions of Nepal Rastra Bank's Unified Directive २०७२, E.Pra. Directive No. १०/०७८, Clause No. १६, Sub-clause (g) and (ch), if promoter shareholders wish, the remaining promoter shares can be converted into ordinary shares while maintaining at least ५१ percent promoter group share ownership. Considering the impact of converting promoter group shares into ordinary shares on the capital market, banking, and overall financial sector, there is a provision to convert up to a maximum of १० percentage points at a time. As per the decision made by the Board of Directors of this bank on २०८२/१२/१५, meeting no. ४९३, to convert १० percent of promoter group shares into ordinary shares, interested shareholders from the promoter group of Himalayan Bank Limited are hereby informed to submit an application to convert their promoter shares into ordinary shares within ३५ days from the date of publication of this notice (including the decision of the Board of Directors in case of a company) to the bank's share registrar, Himalayan Capital Limited, K.J., K.M.N.P. Ward No. २८ Kamaladi, Kathmandu, located at I.T. Plaza, (Second Floor), email address: [email protected], contact no. ९८६२२९९०८०. Additionally, the application form with the necessary self-declaration for this purpose can be downloaded from the websites of Himalayan Capital Limited: www.himalayancapital.com and Himalayan Bank Limited: www.himalayanbank.com, and can be submitted via email to [email protected] or by physically appearing at Himalayan Capital Limited, K.J., K.M.N.P. Ward No. २८ Kamaladi, Kathmandu, located at I.T. Plaza, (Second Floor).

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026