अठारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति २०८३/०६/२९
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०६/२१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको आ.व. २०८२/८३ को वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न लिखित प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नको लागी बस्ने भएको हुँदा वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०७/१३, शुक्रबार (30th Oct. 2026)
समय : दिनको ११ बजे (11 AM)
स्थान : अलफ्ट होटल, ठमेल, काठमाडौं ।
वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रस्तावहरु (एजेण्डाहरु):
- सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।
- आ.ब. २०८२/८३ आम्दानी खर्च तथा वासलात लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
- कम्पनीको आ.व. २०८३/८४ को हरहिसाबहरु लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने ।
- नगद लाभांश वितरण गर्ने सम्बन्धमा ।
- विविध ।
सञ्चालक समिति
हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड
Notice Regarding 18th Annual General Meeting
Second Publication Date: २०८३/०६/२९
Respected Shareholders,
In accordance with the decision of the Board of Directors meeting held on २०८३/०६/२१, the Annual General Meeting for F.Y. २०८२/८३ of this company will be held on the following date, time, and venue to discuss and decide upon the following agendas. Therefore, this notice is published for the information of all shareholders to attend the Annual General Meeting.
Date, Time, and Venue of the Meeting:
Date: २०८३/०७/१३, Friday (30th Oct. 2026)
Time: 11:00 AM (11 AM)
Venue: Aloft Hotel, Thamel, Kathmandu.
Agendas to be presented at the Annual General Meeting:
१. To pass the report of the Board of Directors.
२. Regarding the approval of the income statement, balance sheet, and auditor's report for F.Y. २०८२/८३.
३. To appoint an auditor to audit the accounts for F.Y. २०८३/८४ and fix their remuneration.
४. Regarding the distribution of cash dividend.
५. Miscellaneous.
Board of Directors
Himalayan Infrastructure Fund Limited