NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Himalayan Life Insurance: Discount on Late Fees for Lapsed Policies
    आधिकारिक सूचनाInterest Rates16 Jun, 2026

    हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा बिलम्ब शुल्क छुट सूचनाHimalayan Life Insurance: Discount on Late Fees for Lapsed Policies

    वर्ग:
    Interest Rates
    प्रकाशित मिति:
    Published on June 16, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    1 मिनेट

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड

    (साविकको प्राइम लाइफ इन्स्योरेन्स कं. लि., युनियन लाइफ इन्स्योरेन्स कं. लि. र गुराँस लाइफ इन्स्योरेन्स कं. लि. गाभिएर बनेको बीमाक)

    व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट गरिएको बारे सूचना !

    यस कम्पनी र साविकको प्राइम लाइफ इन्स्योरेन्स कं. लि., युनियन लाइफ इन्स्योरेन्स कं. लि. र गुराँस लाइफ इन्स्योरेन्स कं. लि. बाट विभिन्न मितिमा बीमा गराई व्यतित (Lapse) भएका बीमालेखहरूमा मिति २०८१ आषाढ २ गतेदेखि २१ गते सम्ममा नविकरण/पुनर्जागरण गर्दा निम्नलिखित शर्तहरूको अधिनमा रहि बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा निम्नबमोजिम छुट प्रदान गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छी।

    क्र. सं. बीमालेख व्यतित अवधि बीमाशुल्कको ब्याज/जरिवानामा प्रदान गरिने छुट सुविधा

    १. जतिसुकै अवधिको व्यतित बीमालेख भएमा ब्याज/जरिवानामा ५० प्रतिशत छुट

    शर्तहरू:

    १. यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ।

    २. कम्पनीबाट ब्याज/जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू बीमालेख नविकरण भएको मितिले दुई वर्ष भित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण (Surrender) गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज/जरिवाना बापतको रकम कम्पनीबाट कट्टा गरिनेछ।

    व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरूपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क हुनुहोस्। यस सम्बन्धमा थप जानकारीको लागि यस कम्पनीको आफूलाई पायक पर्ने कुनै पनि प्रादेशिक / उप प्रादेशिक / शाखा / उप-शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।

    Himalayan Life Insurance Limited

    (Formed by the merger of erstwhile Prime Life Insurance Co. Ltd., Union Life Insurance Co. Ltd. and Gurans Life Insurance Co. Ltd.)

    Notice regarding discount on late fees (interest/penalty) for lapsed policies!

    This company and the erstwhile Prime Life Insurance Co. Ltd., Union Life Insurance Co. Ltd. and Gurans Life Insurance Co. Ltd. inform all concerned that a discount will be provided on the late fees (interest/penalty) applicable to insurance premiums for policies that have lapsed, issued on various dates, if renewed/reinstated from २०८१ Ashadh २ to २१, subject to the following conditions.

    S.N. Lapsed Policy Period Discount Facility provided on Premium Interest/Penalty

    १. For lapsed policies of any duration ५० percent discount on interest/penalty

    Conditions:

    १. The discount facility provided for the reinstatement of such lapsed policies will be granted only once during the policy term.

    २. If the insured and proposers wish to surrender (Surrender) the policies renewed using the company's interest/penalty discount facility within two years from the date of policy renewal, the amount equivalent to the interest/penalty discount provided at the time of policy renewal will be deducted by the company.

    Since a lapsed policy does not cover insurance risk, please ensure peace of mind by renewing your policy on time, paying the premium, and taking advantage of the interest and penalty discount, as well as ensuring risk coverage as per the policy. For further information in this regard, you are requested to contact any of the company's convenient Provincial / Sub-Provincial / Branch / Sub-Branch offices.

    Trending News

    • Trending16 Jun, 2026

      बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

      Read news
    • Trending16 Jun, 2026

      राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

      Read news
    • Trending16 Jun, 2026

      पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

      Read news

    Related News

  • बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो
    Investor

    1 min read

    बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा
    Investor

    2 min read

    राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने
    Investor

    1 min read

    पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
    Top

    1 min read

    अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • इन्धन मूल्य अपरिवर्तित, निगमले साविककै दरमा बिक्री गर्ने घोषणा गर्‍यो
    Top

    1 min read

    इन्धन मूल्य अपरिवर्तित, निगमले साविककै दरमा बिक्री गर्ने घोषणा गर्‍यो

    NEPSE TRADING

    ·

    16 Jun, 2026