लक इन (Lock In) अवधि समाप्त हुने बारेको सूचना
यस होटल फरेस्ट इन लिमिटेडको सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको शेयर सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले छ महिनासम्म लक-इनमा राखिएको ब्यहोरा जानकारी गराउँदछौँ। नेपाल धितोपत्र बोर्डको मिति २०८०/०८/२५ गते, पत्र संख्या: ८०/८१, चलानी नं. १५२३ को पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको तपसिलमा उल्लेखित शेयरको मिति २०८३/०५/०३ गते पश्चात लक-इनको अवधि समाप्त हुने ब्यहोरा सम्पूर्ण लगानीकर्ता तथा सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
लक-इन अवधि समाप्ती हुने शेयरको विवरण लक-इनमा रहेको शेयर संख्या
सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको शेयर २,००,००० कित्ता (रु.१००/- अंकित दरका)
Notice regarding the expiry of Lock-In period
This is to inform that the shares of Hotel Forest Inn Limited, secured for collective investment funds, were kept in lock-in for six months from the date of allotment to the general public. As per the directive from Nepal Securities Board dated २०८०/०८/२५, letter number: ८०/८१, dispatch number: १५२३, the lock-in period for the shares mentioned in the details below will expire after २०८३/०५/०३. This notice has been published for the information of all investors and related stakeholders.
Details of shares whose lock-in period is expiring Number of shares in lock-in
Shares secured for collective investment funds २,००,००० units (Rs.१००/- face value)