
CZBIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ? How about CZBIL financial statement for the third quarter ?
सिटिजन्स बैंक CZBIL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?
बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।
१.९९ प्रतिशतले घटेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन ।
खुद ब्याज आम्दानी : ३.२५ प्रतिशतले घट्यो ।
खुद फि तथा कमिशन आम्दानी : २७.९४ प्रतिशतले बढ्यो ।
कुल सञ्चालन आम्दानी : ०.८७ प्रतिशतले बढ्यो ।
सञ्चालन मुनाफा : ५.२३ प्रतिशतले बढ्यो ।
वितरणयोग्य मुनाफा : १ करोड ८९ लाख रुपैयाँ ।
प्रतिशेयर वितरणयोग्य मुनाफा : १ रुपैयाँ ८९ पैसा ।
प्रतिशेयर आम्दानी घटेर २३ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सीमित ।
मूल्य आम्दानी अनुपात : १३.९८ गुणा ।
प्रतिशेयर नेटवर्थ : १४९ रुपैयाँ ९८ पैसा ।
चुक्ता पूँजी : १४ अर्ब २० करोड रुपैयाँ ।
जगेडा कोष सञ्चित : ७ अर्ब ७ करोड ।
निक्षेप संकलन : १ खर्ब ८२ अर्ब रुपैयाँ ।
कर्जा लगानी : १ खर्ब ५२ अर्ब ।।
Citizens Bank CZBIL has published its financial statements for the third quarter of the current financial year. How is the financial statement ?
The net profit of the bank decreased compared to the same period of last financial year.
1.99 percent decrease to 1 billion 21 crore 14 lakh net profit.
Net interest income: decreased by 3.25 percent.
Net fee and commission income: increased by 27.94 percent.
Total operating income: increased by 0.87 percent.
Operating profit: increased by 5.23 percent.
Distributable profit: 1 crore 89 lakh rupees.
Distributable profit per share: 1 rupee 89 paise.
Earnings per share decreased by 23 paise to 11 rupees and limited to 37 paise.
Price Earnings Ratio: 13.98 times.
Net worth per share: 149 rupees 98 paise.
Paid up capital: 14 billion 20 million rupees.
Reserve fund: 7 billion 7 billion.
Deposit collection: 1 trillion 82 billion rupees.
Loan investment: 1 trillion 52 billion.




