·

KSBBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?

Author

Dipesh Ghimire

KSBBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?

कामना सेवा विकास बैंक KSBBL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ? 

  • खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।

  • खुद ब्याज आम्दानी ४.६८ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँ ।

  • खुद फि तथा कमिशन आम्दानी  : २०.५८ प्रतिशतले बढ्यो ।

  • कुल सञ्चालन आम्दानी : २.६६ प्रतिशतले बढ्यो ।

  • सञ्चालन मुनाफा : २.९२ प्रतिशत बढ्यो ।

  • खुद नाफा : ८.४० प्रतिशतले बढ्यो ।

  • खुद नाफा : ३३ करोड १३ लाख रुपैयाँ ।

  • प्रतिशेयर आम्दानी : ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुग्यो ।

  • मूल्य आम्दानी अनुपात : २६.५१ गुणा ।

  • प्रतिशेयर नेटवर्थ : १५५ रुपैयाँ ३४ पैसा ।

  • वितरणयोग्य मुनाफा : २८ करोड ७३ लाख रुपैयाँ ।

  • वितरणयोग्य प्रतिशेयर आम्दानी : ११ रुपैयाँ ६८ पैसा ।

  • चुक्ता पूँजी : ३ अर्ब २८ करोड रुपैयाँ

  • जगेडा कोष सञ्चित :  १ अर्ब ८१ करोड रुपैयाँ

  • निक्षेप संकलन : ५७ अर्ब २७ करोड ।

  • कर्जा लगानी : ४५ अर्ब ३५ करोड रुपैयाँ

 

Related News