इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता शेयर बिक्री सम्बन्धी १५ दिने सूचनाIngwa Hydropower: 15-day notice for sale of 1.5 million shares
- वर्ग:
- Auction
- प्रकाशित मिति:
- Published on June 14, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- <1 मिनेट
इङ्गवा हाइड्रोपावर लिमिटेडको शेयर बिक्री सम्बन्धी १५ दिने सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७८/०२/३०)
यस अपि पावर कम्पनी लिमिटेडको नाममा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको १५,००,००० कित्ता शेयरहरु कम्पनीको योजना अनुरुप दोस्रो बजारमा विक्रि गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
अपि पावर कम्पनी लिमिटेड
API POWER COMPANY LIMITED
Trade Tower Nepal, Thapathali, Kathmandu, Nepal
Ingwa Hydropower Limited: 15-day notice regarding share sale
(First published date: २०७८/०२/३०)
This notice has been published for the information of the general public as per Section ११ of the Electricity Related Company Share Public Issuance Pre-approval and Regulation Directive, २०७८, issued by the Electricity Regulatory Commission, given the decision to sell १५,००,००० units of shares of Ingwa Hydropower Limited, registered in the name of Api Power Company Limited, in the secondary market as per the company's plan.
Api Power Company Limited
API POWER COMPANY LIMITED
Trade Tower Nepal, Thapathali, Kathmandu, Nepal




