इञ्वा हाइड्रोपावर लिमिटेडको शेयर बिक्री सम्बन्धि १५ दिने सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३ / ०३ / ३१)
यस अरुण काबेली पावर लिमिटेडको नाममा रहेको इञ्वा हाइड्रोपावर लिमिटेडको ३,००,००० कित्ता शेयरहरु दोश्रो बजारमा बिक्री गर्ने निर्णय भएको हुँदा श्री विद्युत नियमन आयोगले जारी गरको विद्युत सम्बन्धि कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियम सम्बन्धि निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
अरुण काबेली पावर लिमिटेड
दोश्रो तल्ला, ट्रेड टावर, थापाथली काठमाडौं।
Injwa Hydropower Limited: 15-Day Notice Regarding Share Sale
(First published date: २०८३ / ०३ / ३१)
This notice has been published for the information of the general public as per Section ११ of the Electricity Regulation Commission's Directive on Prior Approval and Regulation of Public Issuance of Company Shares related to Electricity, २०७८, due to the decision to sell ३,००,००० units of shares of Injwa Hydropower Limited, held in the name of Arun Kabeli Power Limited, in the secondary market.
Arun Kabeli Power Limited
Second Floor, Trade Tower, Thapathali, Kathmandu.