·

बैंकहरूबाट प्रवाह हुने सेयर धितो कर्जाको ब्याजदर घट्दै

Author

NEPSE trading

बैंकहरूबाट प्रवाह हुने सेयर धितो कर्जाको ब्याजदर घट्दै

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जाको ब्याजदर पनि घट्न थालेको छ। विगत लामो समयदेखिको अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन्। जसका कारण आधार दरमा पनि कमी आउँदा सेयर धितो कर्जाको ब्याजदर पनि क्रमशः तल झर्दै आएको छ।

तलको तालिकामा विभिन्न बैंकहरूको आधार दर र प्रिमियम दरको विवरण छ :

बैंकहरूले आधार दर घटाएसँगै शेयर धितो कर्जाको ब्याजदर पनि क्रमशः घटिरहेको छ। यसले कर्जा लिने ग्राहकहरूलाई थप राहत दिने अपेक्षा गरिएको छ।

Related News