NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Kalinchok Hydro IPO Opens
    कालिन्चोक हाइड्रोको आईपीओ खुला
    Stock
    1 min read
    Published on February 25, 2026
    NEPSE TRADING

    कालिन्चोक हाइड्रोको आईपीओ खुलाKalinchok Hydro IPO Opens

    कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आज (फागुन १३ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ।

    कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये ५ लाख ५० हजार कित्ता दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

    आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयका लागि फागुन २७ गतेदेखि चैत १३ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि फागुन १७ देखि फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीलाई डबल बी’ रेटिङ दिएको छ। कम्पनीले ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ, जसको लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

    आईपीओ बिक्री प्रबन्धक RBB Merchant Banking Limited हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्बा र CDS and Clearing Limited को ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    Kalinchok Hydropower Limited has opened its IPO from today (Falgun 13) for project-affected locals and Nepalis working abroad.

    The company will issue 1.375 million shares worth NPR 137.5 million, which is 25 percent of its issued capital. Out of this, 550,000 shares are reserved for local residents, while 82,500 shares are allocated for overseas Nepalis.

    Investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The application period for locals runs until Chaitra 13, while overseas applicants can apply until Falgun 27.

    CARE Ratings Nepal has assigned the company a ‘CARE-NP BB’ rating. The company operates a 5 MW hydropower project with a total cost of NPR 1.2 billion.

    RBB Merchant Banking Limited is the issue manager. Applications can be submitted through C-ASBA and the ‘Mero Share’ system of CDS and Clearing Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026