NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Khani Khola Hydropower’s 100% Rights Share Issuance
    खानी खोला हाइड्रोपावरको १००% हकप्रद शेयर निष्काशन
    Stock
    1 min read
    Published on August 19, 2025
    NEPSE TRADING

    खानी खोला हाइड्रोपावरको १००% हकप्रद शेयर निष्काशनKhani Khola Hydropower’s 100% Rights Share Issuance

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले आज भदौ ३ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि असार २७ गते बुकक्लोज गरिसकेको कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर १ अनुपातमा हकप्रद दिने निर्णय गरेको हो। यस अन्तर्गत कम्पनीले कुल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ।

    यो हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकिएको छ। निष्काशनको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी प्रदान गरेको छ, जसले उच्च वित्तीय जोखिमको संकेत गर्दछ। बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले कुमारी बैंक र सिटिजन्स बैंकका विभिन्न शाखासहित आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेकोमा, हकप्रद निष्काशनपछि पूँजी दोब्बर भई ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम ऋण भुक्तानी, ब्याज खर्च घटाउने, वित्तीय स्थिति मजबुत पार्ने र इक्विटी बढाउने प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

    Khani Khola Hydropower Company Limited (KKHC) has opened its 100% rights issue from today, Bhadra 3. The company, which had announced a book closure on Ashad 27, is offering rights shares in the ratio of 1:1 to shareholders recorded until Ashad 26. Under this scheme, KKHC is issuing 4,657,143 rights shares worth NPR 465.7 million at a par value of NPR 100 each.

    Applications can be submitted until Bhadra 23. The issue has been rated ICRA NP Single B by ICRA Nepal, indicating high credit risk. Citizens Capital Limited is the issue manager. Investors can apply through designated branches of Kumari Bank and Citizens Bank, other ASBA-participating banks and financial institutions, or online via the Mero Share platform.

    Currently, the company’s paid-up capital stands at NPR 465.7 million, which will double to NPR 931.4 million after the rights issue. The funds raised will primarily be used to repay debt, reduce interest expenses, improve financial stability, and strengthen equity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026