NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Koshi Province Investment Summit Postponed to Baisakh 18 and 19
    कोशी प्रदेशको लगानी सम्मेलन वैशाख १८ र १९ गते सर्‍यो
    Top
    1 min read
    Published on January 9, 2025
    NEPSE trading

    कोशी प्रदेशको लगानी सम्मेलन वैशाख १८ र १९ गते सर्‍योKoshi Province Investment Summit Postponed to Baisakh 18 and 19

    कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने भनिएको लगानी सम्मेलन सारेर अब वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्याप्त तयारी नभएको कारण सम्मेलन सार्ने निर्णय गरेको हो।

    यसअघि, विपक्षी दल नेकपा माओवादी केन्द्रले सम्मेलनको तयारीमा कमजोरी भएको भन्दै आलोचना गर्दै आएको थियो। त्यस्तै, निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग सम्मेलन कहाँ र कसरी गर्ने भन्ने विषयमा विवाद भइरहेकाले सम्मेलन स्थगित गरिएको प्रदेश सरकारका अधिकारीहरूले जनाएका छन्।

    यसैगरी, बिहीबारको बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक, र बिउ बिजन व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ।

    त्यस्तै, आमसञ्चार सम्बन्धी विधेयकलाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेश गर्ने निर्णय भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले यी निर्णयहरूबारे जानकारी दिएका छन्।

    The Koshi Province government has postponed the previously scheduled Investment Summit from Magh 11, 12, and 13 to Baisakh 18 and 19. The decision was made during a cabinet meeting held on Thursday, citing inadequate preparations for the event.

    Earlier, the opposition party, CPN (Maoist Centre), had criticized the government for the lack of proper preparation for the summit. Similarly, disputes arose between the provincial government and private sector industrialists and entrepreneurs regarding the venue and execution of the summit. Government officials have acknowledged these issues as reasons for postponing the event.

    In the same cabinet meeting, the government decided to present several bills in the provincial assembly, including amendments to the Act on Duties, Rights, and Services of the Chief Attorney of 2075, a bill on managing hazardous pesticides, and a bill on seed management.

    Additionally, the government has decided to discuss the Provincial Mass Communication Bill in the Law, Justice, and Provincial Affairs Committee before presenting it. These decisions were shared by government spokesperson and Minister for Internal Affairs and Law, Revati Raman Bhandari.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026