शेयरधनीहरूको शेयर प्रमाणपत्र हराएको सम्बन्धी ३५ दिने अत्यन्त जरूरी सूचना
यस कम्पनीले शेयर रजिष्ट्रारको कार्य गरि रहेको तपसिल बमोजिम बैंकको शेयरधनीहरूको शेयर प्रमाणपत्रहरू हराएकोले प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराइ पाऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित मितिले ३५ (पैंतीस) दिनभित्र स-प्रमाण सहित कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौँमा निवेदन दिनु हुन अनुरोध गरिन्छ । अन्यथा उक्त मिति पछि सो शेयरहरू आवश्यक प्रक्रिया पूरा गरि निवेदनमा माग भए बमोजिमका हकवालाहरूको नाममा प्रतिलिपी शेयर प्रमाणपत्र जारी गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । म्याद पछि तथा रितपूर्वक प्राप्त नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।
तपसिल
प्रतिलिपी शेयर प्रमाणपत्र जारी हुने : कुमारी बैंक लिमिटेड (काठमाडौँ-२, टंगाल, फोन : ०१-४४४३०७७, ४४४३०७९)
क्र.सं शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
१ राजेन्द्र दास श्रेष्ठ, कालिमाटी-१३, काठमाडौँ ६४४३९ (साविक: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) ७२
२ जयश्री राखेचा, मेनरोड -०३, मोरङ्ग १०३४३८ (साविक: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) ३
३ तुल्सीराम भण्डारी, मौराह टाँडी-०६, नवलपरासी ३८१३४ (साविक: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) ४०
४ मदन बहादुर कार्की, देउराली-०४, भोजपुर ५६८०२ (साविक: काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड) ७०
| ५ सन्तोष पाण्डे, महेन्द्रनगर-०४, कञ्चनपुर | १८१३६, | ८१९६९ | १६०, | ६३ | ||
| ६ कमल गौतम, विरेन्द्रनगर-१०, सुर्खेत | १७३८, | २७०३, | ४३१० | ८, | ६, | ११ |
७ चन्द्र बहादुर भण्डारी, चैनपुर-०७, संखुवासभा ११२४४८ (साविक: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) ३८
८ पार्वती श्रेष्ठ, बागलुङ्ग बजार-०२, बागलुङ्ग ६००१२ (साविक: काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड) २०




