NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Kumari Bank Reports Rs. 2.11 Billion Net Profit in Q4; EPS Rises to Rs. 8.07
    कुमारी बैंकको चौथो त्रैमासमा २ अर्ब ११ करोड नाफा, EPS Rs. 8.07 मा उक्लियो
    Stock
    1 min read
    Published on August 7, 2025
    NepseTrading

    कुमारी बैंकको चौथो त्रैमासमा २ अर्ब ११ करोड नाफा, EPS Rs. 8.07 मा उक्लियोKumari Bank Reports Rs. 2.11 Billion Net Profit in Q4; EPS Rises to Rs. 8.07

    कुमारी बैंक लिमिटेडले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा विस्फोटक रूपमा ४५,८२९ प्रतिशतले बढेको देखिएको छ।

    वित्तीय विवरणअनुसार, बैंकले हालै सम्पन्न आर्थिक वर्षमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको विवरणमा बैंकले केवल ४६ लाख रुपैयाँ नाफा कमाएको देखिएकोले प्रतिशत वृद्धि अत्यन्तै उच्च देखिएको हो।

    तर, यथार्थमा अघिल्लो वर्ष (२०८०) को चौथो त्रैमाससम्म कुमारी बैंकले २ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको विवरण अघिल्लो वर्ष नै प्रकाशित गरिसकेको थियो। यसरी हाल देखिएको नाफा वृद्धिको तुलना पुरानो आधारमा भएकाले विवरणबीच विरोधाभास देखिन्छ।

    यसको मुख्य कारण बैंकले ‘इम्पेरेमन्ट चार्ज’ मा संशोधन गरेको हो। अघिल्लो वर्षको विवरणमा इम्पेरेमन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ रहेकोमा यस वर्षको नयाँ विवरणमा त्यो आंकडा ६ अर्ब ८४ करोड रुपैयाँमा समायोजन गरिएको छ।

    प्रतिशेयर आम्दानी (EPS) मा पनि यस्तै विरोधाभास देखिन्छ। हाल प्रकाशित विवरणमा EPS ८ रुपैयाँ ७ पैसा देखिएको छ, जुन अघिल्लो वर्षको २ पैसाको तुलनामा असाधारण वृद्धि हो। तर अघिल्लो वर्षकै विवरणमा EPS ८ रुपैयाँ ८० पैसा रहेको उल्लेख छ, जसले गर्दा तुलनात्मक रूपमा यो वर्ष EPS मा गिरावट देखिन्छ।

    Kumari Bank Limited has published its unaudited financial report for the fourth quarter of fiscal year 2080/81, showing a massive year-on-year surge in net profit — a staggering 45,829% increase compared to the previous year.

    According to the newly released report, the bank earned a net profit of NPR 2.11 Arba. In contrast, the previous year's profit was reported as just NPR 46 lakh, resulting in an exaggerated percentage growth.

    However, the bank had already published a report last year stating its net profit for the same period (end of Ashad 2080) was NPR 2.30 Arba. This contradiction stems from adjustments in impairment charges between the reports. Last year's impairment charge was reported as NPR 3.56 Arba, but the newly published report has revised that figure to NPR 6.84 Arba.

    A similar discrepancy is visible in the earnings per share (EPS) figures. As per the current report, EPS stands at NPR 8.07, a sharp rise from just 2 paisa last year. Yet, last year’s official report had already shown EPS at NPR 8.80, indicating that EPS has actually declined in this period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026