NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Kumari Funds Show Positive Results in the Month of Magh
    कुमारी फन्डहरुले माघ महिनामा देखाए सकारात्मक नतिजा
    Stock
    1 min read
    Published on February 21, 2025
    NEPSE trading

    कुमारी फन्डहरुले माघ महिनामा देखाए सकारात्मक नतिजाKumari Funds Show Positive Results in the Month of Magh

    कुमारी सामूहिक लगानी कोषका चार म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) माघ महिनामा अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ। यसैगरी, यी फन्डहरुको नाफामा पनि वृद्धि देखिएको छ।

    कुमारी इक्विटी फन्ड

    • माघ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ६ पैसाले वृद्धि भइ १० रुपैयाँ ५१ पैसा पुगेको छ।

    • सूचीकृत कम्पनीहरुको सेयरमा लगानी ७७ करोड २० लाख रुपैयाँबाट घटेर ७६ करोड ४४ लाख रुपैयाँमा पुगेको छ।

    • यस फन्डको नाफा ५ करोड ४४ हजार रुपैयाँ पुगेको छ, जुन पुस महिनामा ४ करोड ४० लाख रुपैयाँ थियो।

    कुमारी धनवृद्धि योजना

    • माघ महिनामा न्याभ २२ पैसाले वृद्धि भइ ११ रुपैयाँ २३ पैसा पुगेको छ।

    • सूचीकृत कम्पनीहरुको सेयरमा लगानी १ अर्ब ५ करोड रुपैयाँमा वृद्धि भएको छ।

    • यो फन्ड ८ करोड ३४ लाख रुपैयाँ नाफामा रहेको छ, जुन अघिल्लो महिनामा ५ करोड ६३ लाख रुपैयाँ थियो।

    कुमारी सुनौलो लगानी योजना

    • माघ महिनामा न्याभ २२ पैसाले वृद्धि भइ ११ रुपैयाँ ४९ पैसा पुगेको छ।

    • सूचीकृत कम्पनीहरुको सेयरमा लगानी ३९ करोड ९९ लाख रुपैयाँमा वृद्धि भएको छ।

    • यस फन्डको नाफा २ करोड ४८ लाख रुपैयाँ पुगेको छ, जुन पुस महिनामा १ करोड ५२ लाख रुपैयाँ थियो।

    कुमारी सबल लगानी योजना

    • माघ महिनामा न्याभ २३ पैसाले वृद्धि भइ १० रुपैयाँ ५४ पैसा पुगेको छ।

    • सूचीकृत कम्पनीहरुको सेयरमा लगानी ६९ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

    • यस फन्डको नाफा ३३ लाख ४४ हजार रुपैयाँ छ, जुन पुस महिनामा १ करोड ३८ लाख रुपैयाँको घाटामा थियो।

    सम्पूर्ण फन्डहरुमा माघ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य र नाफामा वृद्धि देखिएको छ। विशेष गरी कुमारी सबल लगानी योजना जसले घाटाबाट नाफामा वृद्धि गरेको छ। कुमारी सामूहिक लगानी कोषका यी फन्डहरुमा लगानीकर्ता लागि सकारात्मक संकेत प्रस्तुत गरेका छन्।

    The net asset value (NAV) of the four mutual funds under the management of Kumari Collective Investment Fund has increased in the month of Magh compared to the previous month. Similarly, the profits of these funds have also grown compared to Poush.

    Kumari Equity Fund

    • The NAV increased by 6 paisa in Magh, reaching NPR 10.51.

    • Investment in listed company shares has decreased from NPR 77.2 million to NPR 76.44 million.

    • The fund's profit has reached NPR 5.44 million, up from NPR 4.4 million last month.

    Kumari Growth Plan

    • The NAV increased by 22 paisa in Magh, reaching NPR 11.23.

    • Investment in listed company shares has risen from NPR 1.04 billion to NPR 1.05 billion.

    • The fund's profit has reached NPR 8.34 million, up from NPR 5.63 million last month.

    Kumari Golden Investment Plan

    • The NAV increased by 22 paisa in Magh, reaching NPR 11.49.

    • Investment in listed company shares has risen from NPR 37.96 million to NPR 39.99 million.

    • The fund's profit has reached NPR 2.48 million, up from NPR 1.52 million last month.

    Kumari Strong Investment Plan

    • The NAV increased by 23 paisa in Magh, reaching NPR 10.54.

    • Investment in listed company shares has increased from NPR 68.79 million to NPR 69.43 million.

    • The fund has made a profit of NPR 334,400, a significant improvement from a loss of NPR 1.38 million last month.

    All the funds showed an increase in both NAV and profits in the month of Magh. Notably, the Kumari Strong Investment Plan turned its loss into a profit. These results indicate positive signals for investors in the Kumari Collective Investment Fund.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026