NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Popular
    3. Last Day to Apply for Mount Everest Power’s Local IPO
    माउन्ट एभरेष्ट पावरको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    1 min read
    Updated on May 14, 2026
    NEPSE TRADING

    माउन्ट एभरेष्ट पावरको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Mount Everest Power’s Local IPO

    Mount Everest Power Development Limited ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कुल ८६ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले सर्वसाधारणमा जारी गर्न अनुमति पाएको कुल सेयरमध्ये पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई प्राथमिकता दिएको हो ।

    जारी गरिएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ का अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार कित्ता भने आयोजनाबाट प्रभावित अन्य वडाका स्थानीय बासिन्दाका लागि विनियोजन गरिएको कम्पनीले जनाएको छ ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । स्थानीय बासिन्दाले तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत वा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य संस्थामार्फत आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक NIMB S Capital Limited रहेको छ । यस्तै, केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्ने विश्लेषण गरिएको छ ।

    माउन्ट एभरेष्ट पावरले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता अवधि ६.४ वर्ष तथा डिस्काउन्ट गरिएको आधारमा ८.९४ वर्ष रहेको कम्पनीले जनाएको छ ।

    Mount Everest Power Development Limited is closing applications today for its initial public offering (IPO) issued to residents of project-affected areas. The company had opened the share sale for local residents on April 29 (Baisakh 17).

    The hydropower company has offered a total of 860,000 ordinary shares at a face value of Rs 100 each under this phase of the public issuance. Out of the company’s total issued capital of Rs 860 million, 30 percent — equivalent to 2.58 million shares — has been approved for public issuance, with the first phase reserved for local communities affected by the project.

    Among the allocated shares, 344,000 units have been reserved for residents of wards 1 and 2 of Solududhkunda Municipality in Solukhumbu, which are categorized as highly affected areas. The remaining 516,000 shares have been allocated to residents of other affected wards linked to the project area.

    Applicants are allowed to apply for a minimum of 10 shares and a maximum of 10,000 shares. Local residents can submit applications through designated bank branches or via ASBA member institutions authorized by the Securities Board of Nepal (SEBON).

    The IPO issuance and sales manager is NIMB S Capital Limited. Meanwhile, Care Ratings Nepal has assigned the company a ‘CARE NP Double B Plus’ issuer rating, indicating a moderate level of financial risk.

    The company is currently operating the 12-megawatt Dudhkunda Khola Hydropower Project in Solukhumbu. According to the company, the total estimated cost of the project exceeds Rs 2.36 billion. The project’s simple payback period has been estimated at 6.4 years, while the discounted payback period stands at 8.94 years.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026