को
१० वर्ष अवधि तथा वार्षिक ७% ब्याजदर भएको
“७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२” को
बाँडफाँड सम्बन्धी सूचना
लक्ष्मी सन्राइज बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको “७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२” को प्रति ऋणपत्र अंकित मूल्य रु.१,०००/- दरका कूल ३० लाख कित्ताले हुन आउने रु. ३ अर्ब बराबरको ऋणपत्र मिति २०८१ भाद्र १ गते सोमबारका दिन बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Notice Regarding Allotment of
"7% Laxmi Sunrise Debenture 2092"
Having 10-Year Maturity and Annual Interest Rate of 7%
This notice is published for the information of all concerned that the debentures of Laxmi Sunrise Bank Limited having a maturity period of १० years and an annual interest rate of ७ percent titled "७% Laxmi Sunrise Debenture २०९२", totaling ३० lakh units at a face value of Rs. १,०००/- per debenture amounting to Rs. ३ billion, have been allotted on Monday, Bhadra १, २०८१.