NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Trending
    3. Laxmi Sunrise Bank’s 25th Annual General Meeting: Paid-Up Capital Reaches NPR 26.78 Billio...
    लक्ष्मी सनराइज बैंकको २५औँ साधारणसभा : १०% बोनससँगै चुक्ता पूँजी २६.७८ अर्ब
    Trending
    1 min read
    Published on December 31, 2025
    Nepse trading

    लक्ष्मी सनराइज बैंकको २५औँ साधारणसभा : १०% बोनससँगै चुक्ता पूँजी २६.७८ अर्बLaxmi Sunrise Bank’s 25th Annual General Meeting: Paid-Up Capital Reaches NPR 26.78 Billion with 10% Bonus Shares

    लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौँ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ। सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दै सेयरधनीलाई प्रतिफलको उपहार दिएको छ। बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी रु. २६ अर्ब ७८ करोड पुगेको छ।

    सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन र बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ।

    वित्तीय सूचकांकतर्फ हेर्दा बैंकले आ.व. २०८१/८२ मा रु. ३७१ अर्ब निक्षेप संकलन र रु. २८७ अर्ब कर्जा प्रवाह गरेको छ। बैंकको कुल वासलातको आकार रु. ४४३ अर्ब पुगेको छ भने सो अवधिमा रु. ४ अर्ब ६ करोड खुद मुनाफा आर्जन गर्दै वित्तीय सबलताको सन्देश दिएको छ।

    Laxmi Sunrise Bank Limited has successfully concluded its 25th Annual General Meeting, rewarding shareholders with a 10 percent bonus share distribution. Following the approval, the bank’s paid-up capital has surged to NPR 26.78 billion.

    The AGM endorsed the Board of Directors’ report and approved the financial statements for FY 2024/25 (FY 2081/82). The meeting also appointed an auditor for the upcoming FY 2025/26 (FY 2082/83).

    On the performance front, the bank mobilized NPR 371 billion in deposits and extended NPR 287 billion in loans during FY 2081/82. Its total balance sheet size expanded to NPR 443 billion, while the bank closed the year with a net profit of NPR 4.06 billion, reinforcing its strong financial standing.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026