बीमालेख हराएको सूचना
यस कम्पनीबाट विभिन्न मितिमा जारी गरिएका तपसिलमा उल्लेखित बीमालेख हराएको हुनाले प्रतिलिपि बीमालेख पाउँ भनी निवेदन परेकाले उक्त बीमालेख उपर कोही कसैको हकदावी भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सबुत प्रमाण सहित हकदावी गर्न आउनु हुन यो सूचना प्रकाशित गरिएको छ । म्याद भित्र उक्त बीमालेख सम्बन्धी कसैले हक दावी गर्न नआएमा निजहरुको माग बमोजिम प्रतिलिपि बीमालेख जारी गरिने व्यहोरा सूचित गरिन्छ ।
तपसिल
बीमालेख नं. बीमितको नाम बीमितको ठेगाना
२१७०००५२६ श्री विष्णु वि.क. नेपालगञ्ज -११ कृष्णपुर, बाँके
०६९००५९०२ श्री सविरल विष्ट बेलडाडी गा.वि.स वडा नं. १, कंचनपुर
०४७०१२६०३ श्री सम्राट पाण्डे धनगढी न.पा वार्ड न २, कैलाली
०६३०००८९६ श्री उमा देवी कंडेल (सापकोटा) अर्मन गा वि स वडा नं. ४, म्याग्दी
०६९००३३२५ श्री बसन्ती कुमारी भट्ट फलारी पिपलाडी न.पा वडा नं. ७, कंचनपुर
०६५०००१११ श्री मोहन बहादुर खड्का धनगढी न.पा वडा नं १३, कैलाली
०३५००१००० श्री मंगल माया मानन्धर हेटौडा न.पा वडा नं ६
०३८००६९४७ श्री भवानी देवकोटा कमलामाई न.पा वडा नं ६, सिन्धुली
०४८००१६०० श्री राज कुमार चौधरी (थारु) कम्हिया गा.वि.स वडा नं. ५, रुपन्देही
०८०००५६११ श्री सोजन कटुवाल अर्जुनधरा न.पा वडा नं. ०४, झापा
१५१०००५५५ श्री रिया थापा ताकम गा वि स वडा नं. १, म्याग्दी
१६०००७७७२ श्री मनोज लामा घाडगले गा.वि.स वडा नं. ५, डोटी
२३०००१६४६ श्री मयन राना मगर धरान उप.महा.न.पा वडा नं.१५, सुनसरी
२३०००१६४७ श्री मयन राना मगर धरान उप.महा.न.पा वडा नं.१५, सुनसरी
०४८००१४०१ श्री गुप्त चित्र बन्जाडे जैसी असुरकोट गा वि स वार्ड न १, अर्घाखाँची
०८०००८६२३ श्री उमा देवी लिम्बु शान्तिनगर गा.वि.स वडा नं. ०७, झापा
१०१०१४१६७ श्री कृतिका विश्वकर्मा वागमती गा.पा. २, मकवानपुर
०३५००३२२५ श्री बिन्देश्वर महरा जुडीबेला गा.वि.स वडा नं. १, रौतहट
०३८००१५७४ श्री गोरख बहादुर श्रेष्ठ महादेवस्थान गा.वि.स वडा नं. ६, सिन्धुली
०४९००३८७४ श्री विनिल के.सी. तुलसीपुर न.पा वडा नं. ५, दाङ
०४२००४३५० श्री रोजिना खत्री भरतपुर म.न.पा वडा नं. १६, चितवन
२१३००१९१८ श्री धन बहादुर चन्द दमाचौर -१, सल्यान
०५५००११५० श्री आरती गुरुङ्ग पिठुवा वडा नं.३, चितवन
०६४००२०५७ श्री कल्याणी डुगौरा जोशीपुर गा.वि.स वडा नं. ५, कैलाली
०६४००२०६३ श्री कन्हैया लाल डुगौरा जोशीपुर गा.वि.स वडा नं. ५, कैलाली
०६४००२०६४ श्री वीर बहादुर डुगौरा जोशीपुर गा.वि.स वडा नं. ५, कैलाली
०९०००५६०१ श्री ओम प्रकाश यादव शहिदनगर न.पा वडा नं.१
२०४००१४४१ श्री अनिता कटेल इनरुवा न.पा वडा नं. ६, सुनसरी
२१३०००७७९ श्री प्रतिमा ढकाल तुलसीपुर न.पा वडा नं. ५, दाङ
०१००५१५११ श्री कृष्ण बहादुर पाण्डे भरतपुर न.पा १४, चितवन
०४७१२३८६५ श्री मिनराज पोखेल नौबहिनी गा पा वार्ड न ८, प्यूठान
०५५००३०३५ श्री सुसन थापा काहुँशिवपुर - ४, तनहुँ
०८८००१७१७ श्री निर्मला श्रेष्ठ उर्लाबारी न.पा वडा नं. ०७, मोरङ
०२१००१७५० श्री सब्य हाङ्ग लिम्बु धरान न.पा वडा नं ८, सुनसरी
१४१००२९१७ श्री सुन कुमारी के.सी. माडी गा पा वडा नं ०५, रोल्पा
१४१००२९१८ श्री दिपक गुरुङ धवाङ गा वि स वडा नं ०१, रोल्पा
०३८००५८२९ श्री सुदिप घिमिरे कमलामाई न.पा वडा नं.१०, सिन्धुली
०४७००३११२ श्री सिमरन पाठक बुटवल न.पा वडा नं. ११, रुपन्देही
०४४००३५१३ श्री अस्मिता पाण्डे बौघा पोखराथोक गा.वि.स वडा नं. ६, पाल्पा
०४८०००६३२ श्री विवश राना मगर अडगडी गा.वि. वडा नं. १,
०५५००२८३५ श्री विज्ञा पोखरेल चित्रभञ्ज्याङ्ग गा.वि.स वडा नं. ५, स्याङ्जा
०५५००३२३४ श्री आशिष चापाकार ल्वाङ घलेल वडा नं. ५, कास्की
०५५००१५८८ श्री गोविन्द राज पोखरेल जौवारी गा.वि.स वडा नं. १, गोर्खा
०५५००१५८८ श्री गोविन्द राज पोखरेल जौवारी गा.वि.स वडा नं. १, गोर्खा
०६००२१५८४ श्री गम्भिर खड्का धाचोक गा.वि.स वडा नं. १, कास्की
११२०१३९३८ श्री सजना तण्डुकार ललितपुर म.न.पा वडा नं. ११, ललितपुर
२१४०००४०३ श्री प्रान्जु पोखेल बिजौरी गा.वि.स वडा नं. ६, दाङ
२३५००१५०६ श्री अनिशेक कुमार चौधरी चन्द्रपुर न.पा वडा नं. ८, रौतहट




