लक्ष्मी सन्राइज म्युचुअल फण्ड
अन्तर्गत संचालित
एलएस होराइजन-१२
धितोपत्र सम्बन्धी ऐन २०६३ तथा सामुहिक लगानी कोष नियमावली २०६७ बमोजिम
नेपाल धितोपत्र बोर्डबाट २०८३/०१/०२ मा योजना संचालन अनुमति प्राप्त
भुल सुधार गरिएको सम्बन्धमा
यस एलएस होराइजन-१२ म्युचुअल फण्डले मिति २०८३/०४/१४ मा यसै पत्रिकामा प्रकाशित २०८३ असार मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण निम्न बमोजिम हुनु पर्नेमा अन्यथा भएकोले भुल सुधार गरिएको यसै सूचना मार्फत अवगत गराउँदछौं।
विवरण यस मासिक मसान्तको खुद सम्पत्ति मूल्य रु.
ग. चालु दायित्व (१,३११,८५३.४६)
१. अन्य दायित्व (१,३११,८५३.४६)
जम्मा (१,३११,८५३.४६)
खुद सम्पत्ति (ग्रस) १,४१६,०४४,६२१.०७
योजना व्यवस्थापक तथा डिपोजिटरी शुल्क -
कोष सुपरिवेक्षक शुल्क -
खुद सम्पत्ति १,४१६,०४४,६२१.०७
जम्मा इकाई १२०,०००,०००.००
प्रति इकाई खुद मूल्य ९.१७
कोष प्रवर्द्धक
Laxmi Sunrise
लक्ष्मी सन्राइज बैंक लिमिटेड
हात्तीसार, काठमाडौं
योजना व्यवस्थापक
LS CAPITAL
क.म.न.पा. वडा नं.१० नयाँ बानेश्वर, काठमाडौं, नेपाल




