मकालु वाईन इन्डस्ट्रीज लिमिटेडको
विशेष साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३।०४।०८
यस कम्पनी सञ्चालक समितिको मिति २०८३ साल श्रावण ६ गते बुधवार दिनको ११:०० बजे बसेको बैठकले निम्न मिति, स्थान र समयमा विशेष साधारण सभा बस्ने निर्णय गरेको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनीलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
मिति : २०८३ साल श्रावण २३ गते शनिवार (अगष्ट ८, २०२६)
स्थान : सोल्टी वेस्टेण्ड इटहरी, इटहरी उ.न.पा. २, धरानरोड
समय : बिहान ११:०० बजे
प्रस्तावहरु:
- जारी पुँजीको २० प्रतिशतले हुन आउने १०,००,००० कित्ता शेयर प्राथमिक सार्वजनिक (IPO) निष्काशन गर्ने सम्बन्धमा।
- जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने सम्बन्धमा।
- अख्तियारी सम्बन्धमा।
- विविध।
सञ्चालक समितिको आज्ञाले,
(कम्पनी सचिव)
Makalu Wine Industries Limited
Notice regarding Special General Meeting
First published date: २०८३।०४।०८
The Board of Directors of this company, at its meeting held on Wednesday, Shrawan ६, २०८३ at ११:०० AM, has decided to hold a Special General Meeting on the following date, place, and time. Therefore, this notice is published for the attendance of all shareholders as per Section ६७ of the Company Act, २०६३.
Details
Date: Saturday, Shrawan २३, २०८३ (August ८, २०२६)
Place: Soaltee Westend Itahari, Itahari U.N.Pa. २, Dharan Road
Time: ११:०० AM
Proposals:
१. Regarding the issuance of १०,००,००० units of shares, amounting to २० percent of the issued capital, as an Initial Public Offering (IPO).
२. Regarding the issuance of promoter shares at a premium price from the reserve fund.
३. Regarding authorization.
४. Miscellaneous.
By order of the Board of Directors,
(Company Secretary)