NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. MCC Approves Additional $50 Million Grant for Nepal
    एमसीसीले नेपाललाई थप ५ करोड डलर अनुदान प्रदान गर्ने
    Economy
    1 min read
    Published on January 3, 2025
    NEPSE trading

    एमसीसीले नेपाललाई थप ५ करोड डलर अनुदान प्रदान गर्नेMCC Approves Additional $50 Million Grant for Nepal

    नेपाल कम्प्याक्टका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले थप ५ करोड अमेरिकी डलरको अनुदान स्वीकृत गरेको छ। यसले कम्प्याक्टको कुल बजेट ७४७ मिलियन अमेरिकी डलर पुगेको छ। अमेरिकी दूतावासका अनुसार, यो निर्णयले अमेरिका र नेपालबीचको सुदृढ सहकार्यलाई झल्काएको छ।

    थप गरिएको सहयोगले नेपालमा गुणस्तरीय पूर्वाधार निर्माण गरी नागरिकहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। यस प्रस्तावलाई अब नेपाल सरकारको स्वीकृतिका लागि अघि बढाइनेछ।

    एमसीसीले नेपालका प्राथमिकता अनुसार विकास परियोजनाहरूलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने, “यस आर्थिक सहयोगले नेपालको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पुर्‍याउनेछ।”

    एमसीसी, अमेरिकी सरकारद्वारा स्थापना भएको स्वतन्त्र विकास निकाय हो, जसले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, र लोकतान्त्रिक अधिकारको संरक्षणमा ध्यान दिने देशहरूलाई सहयोग प्रदान गर्छ। एमसीसीले समयसीमाभित्रै नीति सुधार र पूर्वाधार विकासका लागि सहयोग उपलब्ध गराउने गर्दछ।

    The Millennium Challenge Corporation (MCC) Board of Directors has approved an additional $50 million grant for the Nepal Compact. This brings the total Compact budget to $747 million. According to the U.S. Embassy, this decision highlights the strong partnership between the United States and Nepal.

    The additional funding is aimed at advancing transformative infrastructure projects in Nepal, ultimately improving the quality of life for its citizens. The proposal will now be forwarded to the Government of Nepal for approval.

    MCC has reaffirmed its commitment to supporting Nepal’s development priorities. Cameron Alford, Vice President of Compact Operations, stated, “This financial assistance will strengthen Nepal’s energy sector and contribute to long-term economic growth.”

    MCC, an independent U.S. government development agency, was established to support countries with good governance, anti-corruption efforts, and respect for democratic rights. The agency provides time-bound grants for infrastructure development and policy reforms to drive sustainable progress.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026