माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर रजिस्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्तMount Everest Power Development Appoints Muktinath Capital as Share Registrar
- वर्ग:
- Share Registrar
- प्रकाशित मिति:
- Published on July 6, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
शेयर रजिस्ट्रार (Registrar to Share) नियुक्ती बारेको सूचना
यस माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौलाई शेयर रजिस्ट्रार नियुक्त गरेकोले यस कम्पनीको शेयर रजिस्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभाव लगायत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शेयर रजिस्ट्रारको पुरा नाम र ठेगाना
मुक्तिनाथ क्यापिटल लि.
MUKTINATH CAPITAL LTD.
प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाण्डौँ
फोन नं. ४५४६१०८/०२/४५४६४७०
Notice Regarding Appointment of Share Registrar (Registrar to Share)
As per the decision of the Board of Directors of Mount Everest Power Development Limited, Muktinath Capital Limited, located at Narayanachaur, Naxal, Kathmandu, has been appointed as the Share Registrar for all tasks related to the company's securities transactions, including maintaining records, registering and cancelling entries, transferring ownership, placing freezes, and updating shareholder ledgers. This notice has been published for the information of all esteemed shareholders and concerned parties, stating that all activities under the company's Share Registrar will be conducted through Muktinath Capital Limited.
Full Name and Address of Share Registrar
Muktinath Capital Ltd.
MUKTINATH CAPITAL LTD.
Head Office, Narayanachaur, Naxal, Kathmandu




