धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
मुक्तिनाथ म्युचुअल फण्ड
अन्तर्गत सञ्चालन हुने
मुक्तिनाथ म्युचुअल फण्ड २ (MUKTINATH MUTUAL FUND 2)
को
इकाईको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला बारेको सूचना
मुक्तिनाथ म्युचुअल फण्ड २ (MUKTINATH MUTUAL FUND 2) को प्रति इकाई अंकित मूल्य रु.१०/- दरको १०,००,००,००० (अक्षरेपी दश करोड) इकाईले हुन आउने कुल रकम रु.१,००,००,००,०००/- (अक्षरेपी एक अर्ब रुपैया मात्र) मध्ये न्यूनतम १,५०,००,००० (अक्षरेपी एक करोड पचास लाख) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाई जस मध्ये १३ (तेह्र) प्रतिशत अर्थात १,३०,००,००० (एक करोड तिस लाख) इकाई कोष प्रवर्द्धक कम्पनी मुक्तिनाथ विकास बैंक लिमिटेड तथा २ (दुई) प्रतिशत अर्थात २०,००,००० (बिस लाख) इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख मात्र) इकाई आज मिति २०८३ असोज १ गते बिहीबारदेखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।
दरखास्त दिन पाउने न्यूनतम कित्ता : १०० इकाई
दरखास्त दिन पाउने अधिकतम कित्ता : १,००,००,००० इकाई
दरखास्त साथ भुक्तानी गर्नुपर्ने रु. १०/- प्रति इकाईको दरले ।
क्र.सं. विवरण पुस्तिका प्राप्त गर्न सकिने स्थानहरु:



