नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
नबिल बैंक लिमिटेडको मिति २०७९/०५/३० मा बसेको सञ्चालक समितिको ५७३ औं बैठकको निर्णयानुसार निम्नलिखित मिति, स्थान र समयमा देहायका विषयहरूमा छलफल गर्नका लागि बैंकको ४२औं वार्षिक साधारण सभा बोलाइएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ तथा बैंकको नियमावलीको नियम ४(३) को व्यवस्था अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूलाई जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. मिति, स्थान तथा समय :
मिति : २०७९ साल आश्विन २२ गते, बिहीवार (तदनुसार ८ अक्टोबर २०२२) ।
स्थान : त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।
समय : विहान ९:३० बजेदेखि ।
२. छलफलका विषयहरू :
(क) सामान्य प्रस्ताव
१) सञ्चालक समितिको प्रतिवेदन २०७८/७९ पारित गर्ने,
२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,
३) यस बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि. र नबिल स्टक डिलर लिमिटेडको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने,
४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नबिल ८% अविमोच्य असञ्चित अग्राधिकार शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतले हुने रकम रू.२३,२४,२४,६५७/५३ (अक्षरेपी तेइस करोड चौंतीस लाख चौवीस हजार छ सय सन्ताउन्न रुपैयाँ त्रिपन्न पैसा मात्र) नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) (वाँडफाँट भएको मितिको आधारमा समानुपातिक रुपमा २१३ दिनको) वितरण गर्न स्वीकृत गर्ने,
५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरधनीहरूलाई चुक्ता पूँजीको ३०.०० प्रतिशत नगद लाभांश (नगद लाभांश तथा वोनस शेयरमा लाग्ने कर सहित) ले हुने रकम रू.२,९२,२१,५५,६४६/७६ (अक्षरेपी दुई अर्ब बयानब्बे करोड एकाइस लाख पचपन्न हजार छ सय छयालीस रुपैयाँ छयहत्तर पैसा मात्र) वितरण गर्न स्वीकृत गर्ने,
६) आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, र
७) संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद तीन (३) को निर्वाचन गर्ने ।
(ख) विशेष प्रस्ताव
१) बैंकको अधिकृत पूँजी वृद्धि गरी रू.३४,००,००,००,०००/- (अक्षरेपी चौंतीस अर्ब रुपैयाँ मात्र) पुऱ्याउने,
२) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरधनीहरूलाई रू.१,३५,२८,४९,८३६/४६ (अक्षरेपी एक अर्ब पैंतीस करोड अठ्ठाइस लाख उनान्चास हजार आठ सय छत्तीस रुपैयाँ छयालीस पैसा मात्र) बराबर (चुक्ता पूँजीको ५ प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने,
३) विशेष प्रस्ताव नं. १ र २ बमोजिम बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण प्रबन्धपत्रको दफा ५(१), ५(२) र ५(३) मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने तथा संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने,
४) आ.व. २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) को प्रयोजनका लागि अनुमोदन गर्ने, र
५) नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर) गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्ने, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
सञ्चालक समितिको निर्णयानुसार
कम्पनी सचिव
वि.सं. २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सञ्चालक समितिको प्रतिवेदन बैंकको वेवसाईट www.nabilbank.com मा र यसै सूचनामा प्रकाशित QR Code मार्फत प्राप्त गर्न सकिनेछ ।
साधारण सभा सम्बन्धी अन्य जानकारी
- लाभांश प्रयोजनको निमित्त मिति २०७९/०६/१४ गते बुधवार शेयरधनी दर्ता पुस्तिका बन्द गरिनेछ ।
- सभामा भाग लिन ईच्छुक शेयरधनीले सभाको दिन सभा शुरू हुनुभन्दा पहिले नै उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । दर्ता काउन्टर/हाजिरी पुस्तिका सो दिन विहान ८:०० बजेदेखि खुल्ला हुनेछ ।
- सभामा प्रवेशका लागि DMAT Account No. वा आफ्नो परिचय खुल्ने कुनै परिचय पत्रको प्रतिलिपि अनिवार्य रुपमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाकक्षभित्र प्रवेश गर्न पाइने छैन ।
- सभामा भाग लिनको लागि आफ्ना प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले आफ्ना सम्पूर्ण शेयरको एउटै प्रतिनिधि हुने गरी प्रोक्सी फाराम भरी सभा शुरू हुनुभन्दा कम्तीमा ७२ घण्टा अगाडि अर्थात् मिति २०७९/०६/१९ का दिन विहान ९:३० बजेभित्र नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि., नारायणचौर, नक्सालमा दर्ता गरिसक्नु पर्नेछ । उक्त दिन सार्वजनिक विदा परेको खण्डमा पनि उल्लेखित प्रयोजनको निमित्त उक्त कार्यालय खुल्ला रहनेछ ।
- सभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि फेरबदल गर्न चाहेमा सभा शुरू हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात् मिति २०७९/०६/२० का दिन विहान ९:३० बजेभित्र श्री नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि., नारायणचौर, नक्सालमा प्राप्त हुने गरी सो को सूचना पठाउनु पर्नेछ । उक्त दिन सार्वजनिक विदा परेको खण्डमा पनि उल्लिखित प्रयोजनको निमित्त उक्त कार्यालय खुल्ला रहनेछ ।
- संयुक्त रूपमा शेयर ग्रहण गर्ने शेयर धनीहरूको हकमा शेयरधनीको लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्तिले वा संयुक्त नाम मध्येबाट सर्वसम्मतिका नियुक्त कुनै एकजना शेयरधनीले वा सर्वसम्मतिकाट नियुक्त प्रोक्सीले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछ । कम्पनीको हकमा आधिकारिक पत्र सहित उपस्थित हुनु पर्नेछ ।
- नाबालक तथा मानसिक रुपमा अशक्त शेयरधनीको तर्फबाट संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन तथा प्रोक्सी नियुक्त गर्न सक्नु हुनेछ ।
- छलफलको विषय अन्तर्गत विविध शीर्षकको सम्बन्धमा शेयरधनी महानुभावहरूले कुनै विषय उपर छलफल गर्न चाहनु भएमा सो विषय बारे सभा हुनुभन्दा ७ (सात) दिन अगावै कम्पनी सचिव मार्फत बैंक सञ्चालक समितिका अध्यक्षलाई जानकारी दिनु पर्नेछ ।
- शेयरधनी महानुभावहरूले सभामा उपस्थित हुँदा सुरक्षाको दृष्टिकोणले यथाशक्य झोला, प्याकेट आदि नलिई आउनु हुन अनुरोध छ । सुरक्षाकर्मीले सभाकक्षमा प्रवेश गर्ने व्यक्तिको आवश्यकताअनुरूप सुरक्षा जाँच गर्न सक्ने हुँदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।
- संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन सम्बन्धी तालिका बैंकको सूचनापाटीमा प्रकाशन गरिनेछ ।
- सञ्चालकको निर्वाचन भाग लिन चाहने उम्मेदवारले बैंकको निर्वाचन निर्देशिका, २०७७ को अनुसूचीमा उल्लेखित ढाँचाको मनोनयन पत्र तथा मनोनयन पत्र दस्तुर रु. ५,०००/- (फिर्ता नहुने) सहित निर्वाचन तालिकामा उल्लेखित मितिभित्रमा निर्वाचन अधिकृत समक्ष मनोनयन पत्र दाखिला गर्नुपर्नेछ । संस्थाको तर्फबाट उम्मेदवारी दिने व्यक्तिले आधिकारीक पत्र सहित मनोनयन पत्र दाखिला गर्नु पर्नेछ ।
- नबिल ८% अविमोच्य असञ्चित अग्राधिकार शेयरको नगद लाभांश प्रयोजनका लागि समेत मिति २०७९/०६/१४ गते बुधवार शेयरधनी दर्ता पुस्तिका बन्द गरिनेछ ।
नबिल बैंक लिमिटेडको आ.व २०७८/७९ को संक्षिप्त वित्तीय विवरण
(कम्पनी ऐन २०६३ को दफा ८४ तथा नेपाल राष्ट्र बैंकको निर्देशन प्रयोजनार्थ)
आदरणीय शेयरधनी महानुभावहरू,
नबिल बैंक लिमिटेडको ४२ औं वार्षिक साधारण सभा प्रयोजनार्थ २०७९ साल आषाढ मसान्तको एकीकृत वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाबको विवरण लगायतको अन्य वित्तीय विवरण र सूचकांकको झलक यस संक्षिप्त वित्तीय विवरण मार्फत जानकारी गराउदछौं ।
१) यहाँहरूको जानकारीका लागि यस वर्ष र गत वर्षका बैंकका केही प्रमुख वित्तीय फलहरू प्रस्तुत गरिएको छ ।
रू. करोडमा
क्र. सं. प्रमुख सूचकांक आषाढ मसान्त २०७९ आषाढ मसान्त २०७८ वार्षिक वृद्धि वार्षिक वृद्धिदर (%)
नबिल बैंक लिमिटेड
इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण मिति २०७२ श्रावण ०१ देखि २०८३ आषाढ ३२ सम्म
समूह
इक्विटी धारकहरूको हिस्सा
साधारण जगेडा कोष सटही घटबढ कोष नियमनकारी कोष बजार मूल्य कोष पुनर्मूल्याङ्कन कोष सञ्चित नाफा/नोक्सान अन्य कोषहरू जम्मा नियन्त्रण नहुने स्वार्थ कुल
१६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,६९,१२५ ५६,०१,३६,०२५ ४,९६,०४,४४,४८८ ४,८८,२२,८९,०९३ ६३,०५,३२,८१,१८१ २९,५३,८७,७०५ ६३,३४,८६,६८,८८६
१६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,६९,१२५ ५६,०१,३६,०२५ ४,९६,०४,४४,४८८ ४,८८,२२,८९,०९३ ६३,०५,३२,८१,१८१ २९,५३,८७,७०५ ६३,३४,८६,६८,८८६
- - - - - ८,०१,४८,७७,५६८ - ८,०१,४८,७७,५६८ ३,३१,८६,८०९ ८,०४,८०,६४,३७७
- - - (२३,७९,९३,४२६) - - (७९,५३,०८६) (२४,५९,४६,५१२) (४२,५३,२७०) (२५,०१,९९,७८१)
- - - (२३,७९,९३,४२६) - - - (२३,७९,९३,४२६) (३७,७९,५६५) (२४,१७,७३,९९०)
- - - - - - - - - -
- - - - - - (७९,५३,०८६) (७९,५३,०८६) (४,७३,७०५) (८४,२६,७९०)
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - - - - - -
- - - (२३,७९,९३,४२६) - ८,०१,४८,७७,५६८ (७९,५३,०८६) ७,७६,८९,३१,०५६ २,८९,३३,५३९ ७,७९,७८,६४,५९७
१,६०,१९,९८,८२८ ६,६९,८५,६३४ ६०,२७,३५२ - - (३,४९,२१,२८,१५६) १,८१,८१,२६,३४२ - ३६,५०,४४९ ३६,५०,४४९
- - - (६,५६,९१,७००) - २२,५३,६७,७४८ (१५,९६,७६,०४८) - (१,५४,४०१) (१,५४,४०१)
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - (३५३,६६,८२,४८६) - (३५३,६६,८२,४८६) (१७,०५,२६३) (३,५३,८३,८७,७४९)
- - - ७,३८,०३,७४१ (५,३१,०४,७७४) ९,९०,३१,४१७ (२,७१,४३,४३९) ५,०१,२५,८६,९४५ (३४,९६,१४८) ५,००,९०,९०,७९७
१,६०,१९,९८,८२८ ६,६९,८५,६३४ ६०,२७,३५२ ८१,१२,०४१ (५,३१,०४,७७४) (६,७८,५४,२१,४७७) १,६३,१३,०६,८५६ १,४७,५९,०४,४५९ (१७,०५,२६३) १,४७,४१,९९,१९६
१८,०१,९८,९२,६३९ ९२,७५,९८,७७४ ४,५३,७८,६६,१२१ ४,३५,३१,८७,७४० ५०,७०,३१,२५१ ५,३८,९९,००,५७९ ६,५०,५६,४२,८६३ ७२,२९,८१,१६,६९७ ३२,२६,१५,९८१ ७२,६२,०७,३२,६७८
बैंक
इक्विटी धारकहरूको हिस्सा
पूँजी शेयर प्रिमियम साधारण जगेडा कोष सटही घटबढ कोष नियमनकारी कोष बजार मूल्य कोष पुनर्मूल्याङ्कन कोष सञ्चित नाफा/नोक्सान अन्य कोषहरू जम्मा
९,९६,७२९ - १६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,२६,५७९ ५६,०१,३६,०२५ ३,८५,५५,०५,५६७ ४,७३,६०,०८,२०५ ६२,५३,४१,५०,७०७
९,९६,७२९ - १६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,२६,५७९ ५६,०१,३६,०२५ ३,८५,५५,०५,५६७ ४,७३,६०,०८,२०५ ६२,५३,४१,५०,७०७
- - - - - - - ७,९०,५५,५७,०१२ - ७,९०,५५,५७,०१२
- - - - - (१५,६६,०२,६७१) - - (७२,४२,५२८) (१६,३८,४५,१९९)
- - - - - (१५,६६,०२,६७१) - - - (१५,६६,०२,६७१)
- - - - - - - - - -
- - - - - - - - (७२,४२,५२८) (७२,४२,५२८)
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - (१५,६६,०२,६७१) - ७,९०,५५,५७,०१२ (७२,४२,५२८) ७,७४,१७,११,८१३
- - १,५९,४२,४९,७४३ ६,६९,८५,६३४ ६०,२७,३५२ - - (३,४८,४४,७५,६०८) १,८१,७२,१२,८८१ -
- - - - - (६,५६,९१,७००) - २७,४३,८२,६२४ (२०,८६,९०,९२४) -
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - - - - - -
- - - - - - - (३,३८,२१,२४,५९१) - (३,३८,२१,२४,५९१)
२,००,००० - - - - ६,५६,९१,७०० (५,३१,०४,७७४) - - ५,०१,२५,८६,९२६
| १ चुक्ता पूँजी | ३२,०६ | २७,०६ | ५,०० | १८.४८ | ||||||||||||||||||||||||||||||
| २ शेयरधनीको जेथा | ७१,९१ | ६२,५३ | ९,३७ | १४.९९ | ||||||||||||||||||||||||||||||
| ३ निक्षेप दायित्व | ६,०२,९३ | ५,३३,२६ | ६९,६७ | १३.०६ | ||||||||||||||||||||||||||||||
| ४ कर्जा तथा सापटी | ४,७६,८७ | ४,२५,१९ | ५१,६८ | १२.१५ | ||||||||||||||||||||||||||||||
| ५ लगानी तथा प्लेसमेन्ट | १,७२,८७ | १,४३,४५ | २९,४३ | २०.५१ | ||||||||||||||||||||||||||||||
| ६ वासलातको आकार | ७,३४,७३ | ६,३६,७९ | ९७,९४ | १५.३८ | ||||||||||||||||||||||||||||||
| ७ बजार पूँजीकरण | १,४४,७३ | १,४६,४८ | (१,७५) | (१.२०) | ||||||||||||||||||||||||||||||
| ८ खुद मुनाफा (उल्लिखित वर्षहरूको लागि मात्र) | ७,९१ | ५,९२ | १,९८ | ३३.४९ | ||||||||||||||||||||||||||||||
| ९ कुल पूँजी पर्याप्तता अनुपात (प्रतिशतमा) | १२.३७ | ११.८१ | ०.५६ | ४.७७ | ||||||||||||||||||||||||||||||
| गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा रु. | ६९ | ६७ | १३.०६ | ६ | २ | ९३ | ५१ | ६८ | १२.१५ | ४ | ७६ | ८७ | १ | ९८ | ३४ | ३३.४९ | ७ | ९१ | २०.५१ | १ | ७२ | ८७ | २०८२ | ५४१.३७ | २०८३ | ५३४.९० | १५.३८ | ७ | ३४ | ७३ | ११ | १.३७ | ५ | ३ |
२) लेखापरीक्षकको मन्तव्य
बैंकको आ.व. २०८२/८३ को एकीकृत वित्तीय अवस्थाको विवरण, एकीकृत नाफा नोक्सान हिसाबको विवरण, सोहि अवधिको एकीकृत नगद प्रवाह लगायतको अन्य वित्तीय विवरणहरूमा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा सर्वमान्य लेखाका सिद्धान्त अनुसार यथार्थपरक रहेको राय सहितको प्रतिवेदन रहेको छ ।
३) आ.व. २०८२/८३ को संक्षिप्त वित्तीय विवरण
नबिल बैंक लिमिटेडको
२०८३ साल आषाढ मसान्तको
एकीकृत वित्तीय अवस्थाको विवरण
विवरण समूह बैंक
२०८३ आषाढ ३२ २०८२ आषाढ ३२ २०८३ आषाढ ३२ २०८२ आषाढ ३२
| सम्पत्ति | ||||
| नगद तथा नगद सरह | ७,३०,९३,२०,४६० | १२,८२,३२,०६,९१४ | ७,०८,१२,१९,२७९ | ७,५१,९०,८८,५१३ |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात | २४,३८,०४,६४,९७७ | २१,३०,९८,९८,१९० | २४,३८,०४,६४,९७७ | २१,३०,९८,९८,१९० |
| बैंक तथा वित्तीय संस्थामा रहेको प्लेसमेन्ट (Placement) | ४३,४६,०५,७०,०२५ | २४,२७,९३,६६,४७० | ४३,४६,०५,७०,०२५ | २४,२७,९३,६६,४७० |
| व्युत्पन्न वित्तीय उपकरणहरू | ३४,३५,२७,०५,८७० | २०,३४,५५,५९,३८९ | ३४,३५,२७,०५,८७० | २०,३४,५५,५९,३८९ |
| अन्य व्यापारिक सम्पत्ति (Other Trading Assets) | १,३८,७९,५०,३२९ | १,६०,१७,८४,८४९ | - | - |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी | १६,५४,९३,६८,३६६ | १४,१९,५५,०५,८६८ | १६,५४,९३,६८,३६६ | १४,१९,५५,०५,८६८ |
| ग्राहकलाई दिएको कर्जा तथा सापटी | ४,६०,३१,७३,९४,३९१ | ४,१०,९९,२०,४१,००३ | ४,६०,३१,७३,९४,३९१ | ४,१०,९९,२०,४१,००३ |
| लगानी उपकरण (Investment Securities) | १,२८,३७,९४,०९,४१८ | १,१७,६७,५१,४८,४३५ | १,२७,५३,५३,४८,३३८ | १,१७,२८,९४,८५,१९८ |
| चालु कर सम्पत्ति (Current Tax Assets) | ८८,३१,८१,४९८ | १,०५,०८,०६,९७४ | ८३,९६,५३,९०५ | १,०१,६१,२५,३०५ |
| सहायक कम्पनीमा लगानी | - | - | १,७९,८०,००,००० | १,७९,८०,००,००० |
| सम्बद्ध (Associate) कम्पनीमा लगानी | २३,३५,१२,४३३ | २०,९६,८२,७३६ | ८,००,००,००० | ८,००,००,००० |
| लगानी सम्पत्ति (Investment Property) | ३,६९,८५,६०,९७३ | ४,०६,७७,६५,६६४ | ३,६९,८५,६०,९७३ | ४,०६,७७,६५,६६४ |
| सम्पत्ति तथा उपकरण | ४,४४,७८,८०,१०७ | ४,४८,८५,३४,१३२ | ४,४२,०५,९६,३०६ | ४,४६,४८,९३,६८७ |
| ख्याती तथा अमूर्त सम्पत्ति (Goodwill and Intangible Assets) | २६,७९,५७,९६२ | ३८,००,५५,९१८ | २६,०४,३६,२९९ | ३७,२१,४४,१३१ |
| स्थगन कर सम्पत्ति (Deferred Tax Assets) | - | - | - | - |
| अन्य सम्पत्ति | ११,२७,५१,०१,२१५ | ९,९२,८२,५०,४४९ | ९,९५,६९,२३,६०४ | ९,०५,७४,८९,२२७ |
| कुल सम्पत्ति | ७,३४,७४,३३,७६,००३ | ६,४३,३३,९६,०६,९९१ | ७,३४,७३,९२,३४,३१४ | ६,३६,७८,७३,७२,५६५ |
| दायित्व | ||||
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी रकम | १०,८४,४८,७९,४३३ | ८,६३,३७,४६,८९५ | १०,८४,४८,७९,४३३ | ८,६३,३७,४६,८९५ |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी रकम | - | - | - | - |
| व्युत्पन्न वित्तीय उपकरणहरू | ३४,९९,७७,९६,४५५ | २०,४०,१९,१६,५८४ | ३४,९९,७७,९६,४५५ | २०,४०,१९,१६,५८४ |
| ग्राहकबाट प्राप्त निक्षेप (Deposit from Customers) | ५,९१,६२,५०,४७,५०५ | ५,२४,०५,७६,९२,३१४ | ५,९२,०८,२६,०१,६७० | ५,२४,६२,५९,५९,४२४ |
| सापटी (Borrowing) | १,५१,९३,००,४५४ | ४६,३०,००,०८४ | - | - |
| नबिल बैंक लिमिटेडको | ||||
| मिति | २०८२ | ०१ | २०८३ | ३२ |
एकीकृत विस्तृत आयको विवरण
समूह बैंक
२०८३ आषाढ ३२ २०८२ आषाढ ३२ २०८३ आषाढ ३२ २०८२ आषाढ ३२
८,०४,८०,६४,३७७ ६,१७,४८,१७,०९५ ७,९०,५५,५७,०१२ ५,९२,२१,४४,०४७
(३४,१७,७२,२६१) १,०४,२०,९२,०८४ (२२,३७,१८,१०२) १,०३,७१,२२,७४४
(१,२०,३८,२७२) (१३,१७,१०,७६२) (१,०३,४६,४६९) (१३,०९,२६,६७०)
१०,३६,१०,७५३ (२७,३१,१४,३९६) ७,०२,१९,२७१ (२७,१८,५८,८२२)
(२५,०१,९९,७८०) ६३,७२,६६,९२६ (१६,३८,४५,२००) ६३,४३,३७,२५२
(२५,०१,९९,७८०) ६३,७२,६६,९२६ (१६,३८,४५,२००) ६३,४३,३७,२५२
७,७९,७८,६४,५९७ ६,८१,२०,८४,०२१ ७,७४,१७,११,८१२ ६,५५,६४,८१,२९९
७,७६,८९,३१,०५८ ६,७७,२४,६७,८०२ ७,७४,१७,११,८१२ ६,५५,६४,८१,२९९
२,८९,३३,५४० ३,९६,१६,२१९ - -
७,७९,७८,६४,५९७ ६,८१,२०,८४,०२१ ७,७४,१७,११,८१२ ६,५५,६४,८१,२९९
नबिल बैंक लिमिटेडको
२०८३ आषाढ ३२ को मौज्दात
(नेपाल राष्ट्र बैंकको नियमनकारी प्रावधान बमोजिम तयार गरिएको)
विवरण बैंक
२०८३ आषाढ ३२ २०८२ आषाढ ३२
| नाफा/नोक्सान हिसाब अनुसारको खुद नाफा/(नोक्सान) | ७,९०,५५,५७,०१२ | ५,९२,२१,४४,०४७ |
| बजार मूल्य कोषबाट सारिएको | ६,५६,९१,७०० | ६४,३५,१०६ |
आ.व. २०८२/८३ को नाफा/(नोक्सान) बाट विभिन्न कोषहरूबाट/(कोषहरूमा) भएको स्थानान्तरण :
| १. साधारण जगेडा कोष | (१,५८,१२,४९,७४३) | (१,१८,५७,१५,८३१) |
| २. सटही घटबढ कोष | (६,६९,८५,६२४) | (४,६५,४९,४९०) |
| ३. पूँजी समायोजन कोष | (१,४२,३४,०६,८८९) | (१,४२,३४,०६,८९०) |
| ४. संस्थागत सामाजिक उत्तरदायित्व कोष | (७,९०,५५,५७०) | (५,९२,२१,४४०) |
| ५. कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष | (४१,२९,०४०) | (८,३६,१२८) |
| ६. लगानी समायोजन कोष | (१४,४१,०२९) | (६७,४१,९८८) |
| ७. अन्य : | (१०,०४,७९,४२८) | ९,०९,१०,७२२ |
| (क) नगद लाभांश (नबिल ८% PNCPS) | (२३,३४,२४,६५८) | - |
| (ख) भैपरी आउने कोष | - | २,३३,७३,८३७ |
| (ग) नाफा/नोक्सान हिसाबमा लेखाङ्कन गरिएको संस्थागत सामाजिक उत्तरदायित्व खर्च | १३,२९,४५,२२९ | ६,७५,३६,८८५ |
| नियमनकारी समायोजन अघिको खुद सञ्चित नाफा/(नोक्सान) | ४,७०,१४,९१,३८० | ३,२९,७०,१८,१२८ |
| नियमनकारी समायोजन : | ||
| १. असुल हुन बाँकी व्याज मुल्तवी (-) / गत वर्षको असुल हुन बाँकी व्याजको असुली (+) | १,४६,२०,७५५ | ६५,५९,२९,००९ |
२. कर्जाको सम्भावित नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)
३. लगानी उपकरणको सम्भावित क्षय नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)
| ४. गैर बैंकिङ्ग सम्पत्तिको सम्भावित क्षय नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+) | १४,५९,१५,६८० | (२०,९३,८२,२६५) |
| ५. स्थगन कर सम्पत्तिको लेखाङ्कन वृद्धि (-) / कमी (+) | ३,३७,९९,४५४ | (१६,४४,६२,१६४) |
६. ख्यातिको (Goodwill) वृद्धि (-) / कमी (+)
७. Bargain purchase gain को वृद्धि (-) / कमी (+)
| ८. Actuarial नोक्सान को वृद्धि (-) / कमी (+) | (७२,४२,५२७) | (५,२६,०९,२९३) |
| ९. अन्य थपघट (+)/(-) | (१९,३२,००,७२३) | (४,८१,९२,३५६) |
| नियमनकारी कोषमा आवश्यक जम्मा समायोजन : | (६०,२५,३५२) | १६,१८,८२,९३१ |
| बाँडफाँडको लागि उपलब्ध कुल मुनाफा | ४,६९,५४,६४,०२८ | ३,४५,८९,०१,०५९ |
| सञ्चित मुनाफाको सुरुवाती रकम | ३,८५,५५,०५,५६७ | ३,०८,२९,०४,१८१ |
समायोजन (-)/(+)
| बोनस शेयर जारी | ||
| नगद लाभांश | (३,३८,२१,२४,५९१) | (२,७०,५६,९९,६७३) |
| बाँडफाँडको लागि उपलब्ध कुल मुनाफा | ५,१६,८८,४५,००४ | ३,८५,५५,०५,५६७ |
| प्रति शेयर वितरणयोग्य मुनाफा : | १६.१० | १४.२५ |
नबिल बैंक लिमिटेडको
पूँजीकोष तालिका
२०८३ आषाढ ३२
विवरण २०८३ आषाढ ३२ २०८२ आषाढ ३२
१.१ जोखिम भारित सम्पत्ति
| क) कर्जा जोखिम | ५,५३,८७,३७,८९,५९९ | ४,८९,७०,३९,६३,४५७ |
| ख) सञ्चालन जोखिम | २९,५८,८४,८६,१९९ | २७,०६,५७,०६,७९९ |
| ग) बजार जोखिम | ७,२५,३९,०७,६५९ | ४,४५,२३,२५,५३१ |
| समायोजन अघिको कुल जोखिम भारित सम्पत्ति | ५,९०,७१,६१,८३,४५७ | ५,२१,२२,१९,९५,७८७ |
Pillar II अन्तर्गतको समायोजन
जोड: ६.४ (क) (१०) अनुसार जोखिम भारित सम्पत्तिको ३%
जोड: तरल सम्पत्तिको अपर्याप्तता बमोजिम कुल निक्षेपको ...%
| जोड: नियामकिय पर्यवेक्षणको सुझाव बमोजिम जोखिम भारित सम्पत्तिको ३% | १७,७२,१४,८४,९६४ | १५,४२,४४,३९,९१५ |
| जोड: सञ्चालन जोखिम बापत ३% | ५,९७,२२,१२,५२३ | ३,८२,७४,९२,२१३ |
| कुल जोखिम भारित सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि) | ६,१४,४०,९९,६३,१४४ | ५,३५,४७,३९,२७,९१६ |
१.२) प्राथमिक पूँजीकोष (क+ख) ५१,५०,१६,८१,८९४ ४९,८७,०८,००,७४६
| क) साधारण शेयर प्राथमिक पूँजी (CET Tier I) | ५१,५०,१६,८१,८९४ | ४९,८७,०८,००,७४६ |
| क चुक्ता पूँजी | २७,०५,६९,९६,७२९ | २७,०५,६९,९६,७२९ |



