नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका योजनाहरुको आर्थिक वर्ष २०८२/८३ को प्रतिफल तथा इकाईधनी दर्ता किताब बन्द (Book Close) रहने बारेको सूचना
नबिल बैंक लिमिटेड कोष प्रवर्दक र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहि नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका योजनाहरुको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८३/०१/१८ गते बिहीबार अपरान्ह ३:३० बजे बसेको सञ्चालक समितिको १२३औं बैठकले उपर्युक्त योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ को लागि निम्नानुसारको नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।
घोषणा गरेको प्रतिफल दर (कर सहित)
क्र.सं. योजनाको नाम दर (%) रकम (रु.)
१ नबिल ब्यालेन्सड फण्ड २ (NBF2) ३.५ (तीन दशमलव पाँच) ३१,२००,०००/-
२ नबिल ब्यालेन्सड फण्ड ३ (NBF3) २.५ (दुई दशमलव पाँच) ३१,२५०,०००/-
३ नबिल फ्लेक्सी क्याप फण्ड (NFCF) - -
४ एन आई ३१ (NI 31) - -
साथै, उक्त प्रतिफल वितरण प्रयोजनार्थ २०८३ साल आश्विन ०७ गते बुधबार एक दिनको लागि उपर्युक्त योजनाहरुको इकाईधनी दर्ता किताब बन्द (Book Close) गर्ने निर्णय भएको व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।
तोकिएको दर्ता किताब बन्द हुने मिति भन्दा अघिल्लो दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको समयावधि भित्र रितपूर्वक नामसारी भई आएका इकाईधनीहरु मात्र माथि उल्लेखित प्रतिफल प्राप्त गर्नको लागि योग्य हुने हुँदा सम्बन्धित सबै इकाईधनीहरु तथा खरीदकर्ताहरुले सोही अनुसार इकाई नामसारी गर्न/गराउनु हुन अनुरोध गर्दछौं ।
कोष प्रवर्दक:
नबिल बैंक लिमिटेड
योजना व्यवस्थापक एवं डिपोजिटरी:
NABIL INVESTMENT BANKING LTD.
Notice regarding the dividend and unit holder register book close (Book Close) for schemes operating under Nabil Mutual Fund for the fiscal year २०८२/८३.
Nabil Bank Limited, as the Fund Sponsor, and Nabil Investment Banking Limited, as the Scheme Manager, hereby inform all concerned that the audit work for the fiscal year २०८२/८३ for the schemes operating under Nabil Mutual Fund has been completed, and the 123rd meeting of the Board of Directors held on Thursday, २०८३/०१/१८ at 3:30 PM, has decided to distribute cash dividends to the unit holders of the aforementioned schemes for the fiscal year २०८२/८३ as follows:
Declared Dividend Rate (including tax)
S.N. Scheme Name Rate (%) Amount (Rs.)
१ Nabil Balanced Fund 2 (NBF2) ३.५ (Three point five) ३१,२००,०००/-
२ Nabil Balanced Fund 3 (NBF3) २.५ (Two point five) ३१,२५०,०००/-
३ Nabil Flexi Cap Fund (NFCF) - -
४ NI 31 - -
Furthermore, for the purpose of distributing the said dividend, it is also informed through this notice that the unit holder register book (Book Close) for the aforementioned schemes will be closed for one day on Wednesday, २०८३ Ashoj ०७.
Only those unit holders whose units have been traded in the NEPSE system and properly registered within the stipulated period as per prevailing law, up to the day before the book close date, will be eligible to receive the above-mentioned dividend. Therefore, all concerned unit holders and purchasers are requested to register/transfer their units accordingly.
Fund Sponsor:
Nabil Bank Limited
Scheme Manager & Depository:
NABIL INVESTMENT BANKING LTD.