बीमालेख हराएको सूचना
यस कम्पनीबाट विभिन्न मितिमा जारी गरिएका तपसिलमा उल्लेखित बीमालेख हराएको हुनाले प्रतिलिपि बीमालेख पाउँ भनी निवेदन परेकाले उक्त बीमालेख उपर कोही कसैको हकदावी भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सबुत प्रमाण सहित हकदावी गर्न आउनु हुन यो सूचना प्रकाशित गरिएको छ । म्याद भित्र उक्त बीमालेख सम्बन्धी कसैले हक दावी गर्न नआएमा निजहरूको माग बमोजिम प्रतिलिपि बीमालेख जारी गरिने व्यहोरा सूचित गरिन्छ ।
तपसिल
बीमालेख नं. बीमितको नाम बीमितको ठेगाना
०३५००४९८३ श्री पवन सापकोटा हेटौडा न.पा-६
०८४००२७२४ श्री प्रजन लिम्बु दमक नगरपालीका वडा नं. १०, झापा
१९००१०१६५ श्री हरी प्रसाद भट्ट बिदुर ज.पा-१२, नुवाकोट
०५६००४८३८ श्री मनसरा कुमारी शाही कालिका गाउँपालिका वडा नं. २, कालीकोट
०६१००००५२ श्री अशोदा कुमारी पाण्डेय कोटभैरव गा.वि.स. ६, बझाङ्ग
११२०१२७५६ श्री प्रकाश कडेल भरतपुर उ.म.न.पा, वडा नं १४, चितवन
०२१००८४८६ श्री हुमा बस्नेत तलुवा, गा. वि. स. वडा नं. ९, ओखलढुंगा
१४०००४३३२ श्री सुहाना थापा काठमाडौ मा न पा वार्ड न ०४, काठमाडौ
२०१०१२१३४ श्री हिमानी चौधरी इटहरी उप.म.न.पा.वडा नं.७, सुनसरी
२०१०१२१७९ श्री समृद्धि भुजेल कन्काई न.पा.वडा नं.१, झापा
२१६००२१२३ श्री काली माया गोतामे खैरहनी न. पा. वडा न .१३ ,चितवन
०५३०००१५० श्री टिका कुमारी कंडेल विहुकोट गाविस वडा नं.२, बागलुङ
०५४००१८६२१ श्री समिप भट्टराई कालिगण्डकी गाँउ पालिका वडा.नं.७, स्याङ्जा
१४१०००२०० श्री हेम कुमार पुन मगर जैमकसला गा.वि.स.वडा नं.७
०१८६०००७०९ श्री लोक्टे स्याङ्बो बरुवा गा बि स वडा न ०३, सिन्धुपाल्चोक
०४२००६५९१ श्री युवराज घिमिरे रत्ननगर न.पा.वडा नं.३, चितवन
०६००२८५८० श्री रेखा कडेल कठायत धनगढी उ म न पा वार्ड न ४, कैलाली
०७००२८४०३ श्री बुधराम भुजवा पुरेना-०९, बांके
०२००१४७६४ श्री एन्जिला राई सिम्पानी गा.वि.स.वडा नं.१, खोटाङ
०३४०००४२५ श्री सन्दीप सापकोटा गढी गा.वि.स. वडा नं. ५, मकवानपुर
१७१००२२०५ श्री सरिता परियार सिस्ने ०५ , पूर्वी रुकुम
१७१००२२०७ श्री दिपशिका वि.क. सिस्ने - ०३ , रुकुम पूर्वी
२३७०००६९७ श्री मन्जु बस्नेत सपही गा. वि. स. वडा न. २, बारा
०५००२९५९४ श्री सेमिना सिंह ठकुरी काठमाण्डौ महा.न.पा वडा नं.१७, काठमाण्डौ
०५००३५१४८ श्री जगन्नाथ दाहाल वागवाना वडा नं.९, पर्सा
०५९०००२१० श्री सुरेन्द्र बहादुर शाही काशीकाँध गा.वि.. वडा नं. २, दैलेख
०६१००२२३५ श्री अम्वा राम कोली न्वाली गा.वि.स ०९, बैतडी
०८४०००६७७ श्री लक्ष्मी प्रसाद लिम्बु भोगटेनी गा.वि.स.वडा नं.२, मोरङ
१००००३०५९ श्रीमान प्रेम कान्त चौधरी वकधुवा गा.वि.स. वडा नं. ६, सप्तरी
१३०००२६९५ श्री सुरज तामाङ लापा गा.वि.स वडा नं.६, धादिङ
०२००१६०३५ श्री जान्सी हाङमा राई धरान उपमहानगर पालिका वडा न ३, सुनसरी
०३००१३०५१ श्री वैधनाथ दास कथबनिया जनकपुरधाम उप.म.न.पा वडा नं.४, धनुसा
०३२०००५११ श्री आराध्या कुमारी जनकपुरधाम - ०४, धनुसा
०४००१९११७ श्री दुर्गा बहादुर वयम्बु निस्दी ०६, पाल्पा
०४९००५९०५ श्री सोभारी तेली हकहुई गा वि स, वडा न ०१, नवलपरासी
०५६००७६६३ श्री प्राप्ती शाही रास्कोट नगरपालिका वडा नं ५, कालीकोट
०२१००८४२१ श्री एशन लिम्बु मधुमल्ला गा.वि.स.वडा नं. ९, झापा
०४००१३२०९ श्री मान कुमारी पाण्डे क्षेत्री मरेङ्ग गा.वि.स वडा नं. ९
०४१००३२२० श्री राम बहादुर रोका रिम गा.वि.स. वार्ड नं. ३, सल्यान
०४५००२५१४ श्री समर्पण कुँवर हस्तित्चौर गा.वि.स. वडा नं. ५ गुल्मी
०५००२५१५६ श्री प्रकृति पौडेल वाजुङ गा.वि.स.वडा नं.२, पर्वत
०५००२८३१६ श्री दिवान थापा चित्रेभज्याङ्ग गा.वि.स.वडा नं.५, स्याङ्जा
०९१०००३८३ श्री संगिता देवी बरमझिया गा.वि.स. वडा नं. १
११०००६९४२ श्री विष्णु माया मिश्र अधिकारी भलायखर्क गा.वि.स वडा नं १, लम्जुङ्ग



