बीमालेख हराएको सूचना
यस कम्पनीबाट विभिन्न मितिमा जारी गरिएका तपसिलमा उल्लेखित बीमालेख हराएको हुनाले प्रतिलिपि बीमालेख पाउँ भनी निवेदन परेकाले उक्त बीमालेख उपर कोही कसैको हकदावी भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सबुत प्रमाण सहित हकदावी गर्न आउनु हुन यो सूचना प्रकाशित गरिएको छ। म्याद भित्र उक्त बीमालेख सम्बन्धी कसैले हक दावी गर्न नआएमा निजहरुको माग बमोजिम प्रतिलिपि बीमालेख जारी गरिने व्यहोरा सूचित गरिन्छ।
तपसिल
बीमालेख नं. बीमितको नाम बीमितको ठेगाना
०६९००१०८२ श्री अमृत रावल बढीमालिका गा.वि. वडा नं. १०, बाजुरा
०४२००४५०७ श्री रुन सिंह थारु कावासोती न.पा.वडा नं.१७
०२६००२८२६ श्री धनलक्ष्मी चलाउने त्रिपुरासुन्दरी न.पा. वडा नं. २, डोल्पा
०२००१४६६९ श्री जीत बहादुर मगर कोशी हरैचा न.पा.वडा नं.११, मोरङ्ग
०४२००५४५४ श्री निर्मला प्याकुरेल श्रेष्ठ भरतपुर म.न.पा.वडा नं.१५, चितवन
१००००५७०७ श्री दिपस रोका अग्नीसाइर कृष्णसरवरन गा पा ६, सप्तरी
११०००१९१९ श्री प्रिस्किला लामा भरतपुर १०, चितवन
०३६००६०७७ श्री मनन जोशी काठमाण्डौ महा.न.पा वडा नं.७, काठमाण्डौ
०५४००२३७९ श्री ऐश्वर्य आचार्य पोखरेल ओरष्टे गा.वि.स.वडा.नं.३, स्याङ्जा
१००००१५२७ श्री रीता कुमारी चौधरी गा.वि.स. जण्डौल वडा.नं. ८, सप्तरी
१५०००२३६९ श्री किरण गुरुङ घान्द्रुक गा.वि.स.वडा नं.०२, कास्की
२०२००११४७ श्री माया बास्तोला लेटाङ गा.वि.स वडा नं ५, मोरङ्ग
२४०००३४५९ श्री तिल कुमारी गुरुङ्ग ओरष्टे गा.वि.स.वडा.नं.५, स्याङ्जा
२४०००४३९२ श्री गोविन राना ठुलाडिही गा.वि.स.वडा.नं.४, स्याङ्जा
०११०१०७९१ श्री याङछेन शेर्पा भिमेश्वर १, दोलखा
०३००१३६०३ श्री अवनिश बिक्रम थापा चन्द्रपुर वडा नं. ४, रौतहट
०४४००७२५२ श्री निशा ढकाल वगनासकाली गा.पा वडा नं .०९, पाल्पा
०५६०११७०६ श्री नमराज चौलागाई लयाटीविन्द्रासैनी गा वि स ३, दैलेख
०६००२६८८१ श्री योगेश बम जोशीपुर गा पा वडा न ५, कैलाली
०६००२७८३१ श्री ज्ञानु माया बोहरा धनगढी ४, न्यू रोड टोल, कैलाली
०६४००३६०४ श्री सपना राई फालेलुङ्ग गा.पा.०६, पांचथर
११२०१६४१७ श्री अनु यान्चो चाँगुनारायण न पा वडा न ३, भक्तपुर
२१३०११४८० श्री प्रिन्स रिजाल दंगीशरण -२, दाङ्ग
२१३०१७०११ श्री जेनिश साँउद धनगढी-३, कैलाली
२१३०१९०७४ श्री जेनिश साँउद धनगढी-३, कैलाली
२१६००१७१२ श्री वीर बहादुर गुरुङ भरतपुर महा . न. पा. वडा न. ११, चितवन
२३६००११३० श्री कान्छा बस्नेत क्षेत्री इमाडोल गा बि स वडा न ०८, ललितपुर
०६१००२९४६ श्री योगेन्द्र भट्ट महारुद्र गा.वि.स वडा न. ७, बैतडी
२०६००१०२० श्री सुमन थापा रझेना गा.वि.स. वडा नं. ७, बाँके
०११०००५१८ श्री इशिका शिवाकोटी सुनखानीगा वि स वडा नं ३, दोलखा
०६३००४१३२ श्री जमनी देवी खड्का जयपृथ्वी न.पा वडा न ३, बझाङ्ग
११०००७८८८ श्री ग्याल्जे शेर्पा गोकर्णेश्वर गा.वि.स ८, काठमाण्डौ
०३५००२००३ श्री प्रिन्स काफ्ले शुक्रनगर गा.वि.स वडा नं. ९, चितवन
१४४००३८३२ श्री साम्राज्य विक्रम थापा भरतपुर म.न.पा -०७, चितवन
०४२००११०८ श्री सृजना तिमिल्सिना भरतपुर न.पा.वडा नं.११, चितवन
२०४००५६३७ श्री निकेश खड्का इनरुवा न.पा. वडा न. ३, सुनसरी
२२५००५११३ श्री सुप्रिया श्रेष्ठ रामेछाप न पा ७, रामेछाप
२३६००४०१३ श्री अर्शित घिमिरे ललितपुर म न पा -१४, ललितपुर
२३७००१११० श्री गंगा देवी निरौला दुधकौशिका गा. पा. वडा न. ३, शोलुखुम्बु
०५००२८९०४ श्री रोशन अर्याल नयाँ वानेश्वर वडा नं.३४, काठमाण्डौ
०५००३५३९६ श्री मानकाजी माकाज पोखरा मा.न.पा-०४, कास्की
०६३००२५३४ श्री कन्थे खड्का हेमन्तबाडा गा.वि.स वडा नं: २, बझाङ्ग
०१००८४९८८ श्री समन के.सी. काठमाण्डौ म.न.पा. वडा नं.२९, काठमाण्डौ



