NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Nepal Develops Five-Year Strategy to Combat Money Laundering
    नेपालले सम्पत्ति शुद्धीकरणका लागि पाँच वर्षे रणनीति बनायो
    Economy
    1 min read
    Published on June 11, 2024
    NEPSE trading

    नेपालले सम्पत्ति शुद्धीकरणका लागि पाँच वर्षे रणनीति बनायोNepal Develops Five-Year Strategy to Combat Money Laundering

    सम्पत्ति शुद्धीकरण मामिलामा व्यापक सुधार गर्ने उद्देश्यका साथ नेपालले पाँच वर्षे रणनीतिको खाका बनाएको छ। यस रणनीतिअनुसार काम भएमा सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर नेपाल अन्तर्राष्ट्रिय निगरानीमा पर्ने खतरा टर्ने विश्वास छ।

    केही समयअघि मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनहरूमा संशोधन गरेको नेपालले पाँच वर्षे रणनीतिको खाका बनाएर काम अगाडि बढाउने उद्देश्य लिएको भए पनि कार्यान्वयन चुनौतिपूर्ण रहेको विज्ञहरू बताउँछन्। तर, सरकारी अधिकारीहरूले रणनीतिमा समावेश भएका बुँदाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने बताएका छन्।

    अर्थमन्त्री वर्षमान पुन अध्यक्ष रहेको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको बैठकले गत बुधबार परिमार्जनसहित पारित गरेको रणनीतिको मस्यौदा मन्त्रीपरिषद्ले पारित गरेसँगै लागू हुनेछ। रणनीतिमा भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध न्यूनीकरणका योजना समावेश छन्।

    नेपालले आवश्यक कानून संशोधन गरिसकेको भए पनि अझै कयौं मापदण्डहरू पूरा गर्न बाँकी छ। समयमै ती मापदण्डहरू पूरा नगरे निगरानी सूचीमा पर्ने जोखिम रहेको अर्थमन्त्रालयले जनाएको छ। आगामी अक्टोबरमा नेपाललाई अवलोकन गर्नुपर्ने देशको सूचीबाट बाहिर निकाल्न प्रयास भइरहेको छ।

    Nepal has formulated a five-year strategic plan aimed at making substantial improvements in money laundering matters. The strategy is expected to prevent Nepal from being placed under international surveillance for money laundering concerns if implemented effectively.

    Recently, Nepal amended its laws related to money laundering and now plans to advance its efforts with the new strategic framework. Experts, however, indicate that implementation remains challenging. Government officials have assured that the included strategies will be effectively executed.

    The draft of the strategy was approved with modifications last Wednesday by the Anti-Money Laundering Steering Committee, chaired by Finance Minister Yuba Raj Khatiwada. Once approved by the Council of Ministers, it will be implemented. The strategy includes plans to reduce financial crimes such as corruption, tax evasion, hundi transactions, and cryptocurrency dealings.

    Although Nepal has amended the necessary laws, several standards remain unmet. The Ministry of Finance has indicated that failure to meet these standards on time could result in Nepal being placed on a watch list. Efforts are ongoing to remove Nepal from the observation list during the upcoming evaluation in October.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026