NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Nepal Insurance Rights Issue Closes Today: Capital to Rise Beyond Rs 2.54 Billion
    नेपाल इन्स्योरेन्सको हकप्रद बन्द आज: पूँजी २ अर्ब ५४ करोड नाघ्ने
    Stock
    1 min read
    Published on August 18, 2025
    NEPSE TRADING

    नेपाल इन्स्योरेन्सको हकप्रद बन्द आज: पूँजी २ अर्ब ५४ करोड नाघ्नेNepal Insurance Rights Issue Closes Today: Capital to Rise Beyond Rs 2.54 Billion

    नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ २ गते) अन्तिम दिन परेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद निष्काशनमा ल्याएको हो, जसअनुसार १० कित्ता बराबर ३.४७८३ कित्ता हकप्रद शेयर पाउने व्यवस्था गरिएको छ।

    यसअनुसार कम्पनीले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ६५ करोड ७६ लाख रुपैयाँ बराबर पर्छ। हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। त्यसैले जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने व्यवस्था भएको हो।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस हकप्रदको लागि कम्पनीलाई आईआरएन सिंगल ए माइनस रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। यस हकप्रदको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीले उक्त कम्पनीका कार्यालय, आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ, जसले कम्पनीलाई अझ सबल बनाउनेछ।

    Nepal Insurance Company Limited (NICL) is closing its rights share issuance today (Bhadra 2). The company had opened the offering on Shrawan 6, providing existing shareholders the opportunity to apply for 34.78% rights shares, equivalent to 3.4783 new shares for every 10 currently held.

    Accordingly, NICL floated 6,576,967.76 units of rights shares, each priced at Rs 100, amounting to Rs 657.7 million in total. For eligibility, the company had set the book closure date on Jestha 30, meaning shareholders registered till Jestha 29 could apply.

    For this issuance, Infomerics Credit Rating Nepal assigned NICL an IRN Single A Minus (Issuer Rating), reflecting adequate safety and a strong ability to meet financial obligations on time. The issue manager for this rights offering is NIMB Ace Capital Limited. Applications can be submitted via the manager’s offices, participating ASBA member banks and financial institutions, or through the online Mero Share platform.

    Currently, NICL’s paid-up capital stands at Rs 1.89 billion. After the allotment of rights shares, it will rise significantly to Rs 2.54 billion, strengthening the insurer’s financial base.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026