NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Begins Work in Karnali Development Bank by Halting Deposit Withdrawals
    निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो काम
    Investor
    1 min read
    Published on December 31, 2024
    NEPSE trading

    निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो कामNepal Rastra Bank Begins Work in Karnali Development Bank by Halting Deposit Withdrawals

    नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई व्यवस्थापन नियन्त्रणमा लिई सुधारात्मक कार्य सुरु गरेको छ। राष्ट्र बैंकबाट खटिएका तीन प्रतिनिधिले बैंकको व्यवस्थापनमा हस्तक्षेप गरी आफ्नो कार्य थालनी गरेका छन्।

    बैंकले सर्वसाधारणको निक्षेप भुक्तानीका लागि केही समय रोक लगाउँदै समस्या समाधानमा लाग्ने जानकारी दिएको छ। मंगलबार बैंकले सूचना जारी गर्दै निक्षेप फिर्ता लिनका लागि भुक्तानी लिन नआउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    राष्ट्र बैंकका प्रतिनिधिले बैंकको तरलता व्यवस्थापनका लागि विभिन्न विकल्पहरूमाथि काम गरिरहेका छन्। बैंकले सर्वसाधारणको निक्षेप भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर सुधार प्रक्रिया अगाडि बढाएको र आवश्यक रकमको व्यवस्थापन गरी पुनः भुक्तानी सुचारु गर्ने योजना बनाएको जानकारी दिएको छ।

    सर्वसाधारणलाई तत्काल समस्या समाधानका लागि संयमित रहन आग्रह गर्दै बैंकले तरलता व्यवस्थापनमा कुनै कमी नआउने गरी काम गरिरहेको छ।

    Nepal Rastra Bank has taken control of the management of Karnali Development Bank to initiate reformative measures. Three representatives from the central bank have started working in the bank's management.

    The bank has temporarily halted deposit withdrawals to focus on resolving liquidity issues. On Tuesday, the bank issued a notice requesting customers not to visit for deposit withdrawals.

    The representatives from Nepal Rastra Bank are working on various options for liquidity management. Prioritizing the repayment of public deposits, the bank has stated that it will secure the necessary funds to resume withdrawals soon.

    Urging the public to remain patient during this process, the bank assured that it is working diligently to ensure effective liquidity management and resolve the current issues promptly.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026