NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Nepal Rastra Bank Introduces New Security and Management Protocols for Pension Fund
    नेपाल राष्ट्र बैंकको पेंशन फन्ड सुरक्षा र व्यवस्थापन प्रक्रियामा नयाँ मापदण्ड
    Economy
    1 min read
    Updated on December 12, 2025
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकको पेंशन फन्ड सुरक्षा र व्यवस्थापन प्रक्रियामा नयाँ मापदण्डNepal Rastra Bank Introduces New Security and Management Protocols for Pension Fund

    नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। यस लगानीको उद्देश्य बाणिज्य बैंकहरूको तरलता सुदृढ गर्नु र समग्र अर्थतन्त्रको स्थिरता सुनिश्चित गर्नु हो।

    राष्ट्र बैंकले मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरुलाई आह्वान गरेको छ। यसका आधारमा, बैंकहरूले प्रस्तावित ब्याजदरको आधारमा मुद्दती निक्षेपको प्रक्रिया अघि बढाउनेछन्।

    राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। यससँगै, यसका लागि कूल रकमको वितरण तालिका पनि निर्धारण गरिएको छ, जसमा वाणिज्य बैंकलाई सबैभन्दा बढी रकम लगानी गरिने छ।

    यो लगानी २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जानकारी दिएको छ। यस कदमले बैंकहरूको तरलता व्यवस्थापनलाई थप मापदण्डमा ल्याउने र वित्तीय प्रणालीलाई स्थिर बनाउन मद्दत पुर्याउने अपेक्ष्या गरिएको छ।

    यसैगरी, यस लगानीको बारेमा विस्तृत जानकारीका लागि नेपाल राष्ट्र बैंकले ईमेल मार्फत विभिन्न बैंकहरुलाई सूचित गरेको छ। पेंशन फन्ड र उपदान कोषका व्यवस्थापनमा पारदर्शिता र सुरक्षा बढाउन यस कदमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्ष्या गरिएको छ।


    Nepal Rastra Bank has decided to invest NPR 6.6 billion from its grants and pension funds into the fixed deposits of various banks. The purpose of this investment is to strengthen the liquidity of commercial banks and ensure the overall stability of the economy.

    The central bank has called upon the banks to propose interest rates by 7:00 PM on Mangsir 29. Based on these proposed interest rates, the fixed deposit process will proceed accordingly.

    Out of the total amount, Nepal Rastra Bank will invest NPR 5.28 billion in commercial banks, NPR 990 million in national-level development banks, and NPR 330 million in national-level finance companies. The allocation of funds has been structured in a way that the largest portion will go to commercial banks.

    This investment will be made for a period of 366 days, from December 18, 2025, to December 18, 2026, as confirmed by the central bank. This move is expected to improve the liquidity management of banks and contribute to the stability of the financial system.

    Additionally, Nepal Rastra Bank has informed various banks through email with detailed information regarding the investment. This initiative is expected to play a significant role in enhancing transparency and security in the management of the pension fund and grants.


    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026