NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Trending
    3. Nepal Rastra Bank Publishes Today's Foreign Exchange Rates, USD Selling Rate at NPR 137.14
    नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ १४ पैसा
    Trending
    1 min read
    Published on July 2, 2025
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ १४ पैसाNepal Rastra Bank Publishes Today's Foreign Exchange Rates, USD Selling Rate at NPR 137.14

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा तोकिएको छ।

    युरोपियन युरोको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। त्यस्तै, स्वीस फ्र्याङ्कको खरिददर १७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

    अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा छ।

    यसैगरी, सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

    मुलुकमा व्यापक रूपमा प्रयोग हुने अन्य मुद्राहरूमा साउदी रियालको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

    थाइ भाटको खरिददर ४ रुपैयाँ २१ पैसा, युएई दिरामको ३७ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेटको ३२ रुपैयाँ ५३ पैसा, कोरियन वन १०० को १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनरको १४ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनरको २१ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।

    त्यस्तै, हङकङ डलरको खरिददर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनारको ४४७ रुपैयाँ ५३ पैसा, बहराइन दिनारको ३६२ रुपैयाँ १३ पैसा र ओमनी रियालको ३५४ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर कुनै पनि समयमा परिमार्जन गर्न सकिने जानकारी दिएको छ। यद्यपि, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही भिन्नता हुन सक्ने र आधिकारिक अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।

    Nepal Rastra Bank (NRB) has released the official foreign exchange rates for today (Tuesday). According to the central bank, the buying rate for one U.S. dollar is NPR 136.54 and the selling rate is NPR 137.14.

    For other major currencies, the Euro is being bought at NPR 161.23 and sold at NPR 161.93, while the British Pound Sterling is set at NPR 187.96 for buying and NPR 188.79 for selling. The Swiss Franc stands at NPR 173.07 (buying) and NPR 173.83 (selling).

    The buying and selling rates for other currencies are as follows:

    • Australian Dollar: NPR 89.88 (buying), NPR 90.28 (selling)

    • Canadian Dollar: NPR 100.34 (buying), NPR 100.78 (selling)

    • Singapore Dollar: NPR 107.42 (buying), NPR 107.90 (selling)

    • Japanese Yen (per 10): NPR 9.55 (buying), NPR 9.60 (selling)

    • Chinese Yuan: NPR 19.06 (buying), NPR 19.15 (selling)

    Similarly, other widely used currencies have been fixed as:

    • Saudi Riyal: NPR 36.41 (buying), NPR 36.57 (selling)

    • Qatari Riyal: NPR 37.46 (buying), NPR 37.63 (selling)

    • Thai Baht: NPR 4.21 (buying), NPR 4.23 (selling)

    • UAE Dirham: NPR 37.17 (buying), NPR 37.34 (selling)

    • Malaysian Ringgit: NPR 32.53 (buying), NPR 32.67 (selling)

    • South Korean Won (per 100): NPR 10.09 (buying), NPR 10.13 (selling)

    • Swedish Krona: NPR 14.47 (buying), NPR 14.53 (selling)

    • Danish Krone: NPR 21.61 (buying), NPR 21.70 (selling)

    Additionally:

    • Hong Kong Dollar: NPR 17.39 (buying), NPR 17.47 (selling)

    • Kuwaiti Dinar: NPR 447.53 (buying), NPR 449.50 (selling)

    • Bahraini Dinar: NPR 362.13 (buying), NPR 363.72 (selling)

    • Omani Riyal: NPR 354.64 (buying), NPR 356.20 (selling)

    The Indian Rupee (per 100) is set at NPR 160.00 for buying and NPR 160.15 for selling.

    NRB has noted that the exchange rates are subject to revision at any time as needed. Commercial banks may offer slightly different rates, and the most updated official rates are available on the NRB’s website.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026