NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Nepal Rastra Bank Takes Over Leadership of SARFII
    सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण
    Economy
    1 min read
    Published on September 4, 2024
    NEPSE trading

    सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरणNepal Rastra Bank Takes Over Leadership of SARFII

    नेपाल राष्ट्र बैंकले साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी) को नेतृत्व ग्रहण गरेको छ। यससँगै, बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारीलाई सार्फीको अध्यक्षमा चयन गरिएको छ।

    • नेतृत्व हस्तान्तरण कार्यक्रम:

      • २ सेप्टेम्बर, २०२४ देखि एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा जारी 'एलाइन्स फर फाइनान्सियल इन्क्लुसन एफआई ग्लोबल पोलिसी फोरम' मा आयोजित १५ औं 'सार्फी लिडर्स राउण्डटेबल' का क्रममा नेपाल राष्ट्र बैंकमा अध्यक्षता हस्तान्तरण गरिएको हो।

      • गभर्नर महाप्रसाद अधिकारी भर्चुअल माध्यमबाट सहभागी भएर बैठकको अध्यक्षता ग्रहण गरे।

    • उपाध्यक्षको चयन:

      • स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरिएको छ।

      • यसअघि, सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीले गरेका थिए।

    • सार्फीको स्थापना र सदस्यता:

      • सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न 'ग्लोबल पोलिसी फोरम' मा सार्फीको स्थापना भएको थियो।

      • नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान, र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन्।

    • सार्फीको उद्देश्य:

      • क्षेत्रीय स्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि, संयुक्त सिकाइ अभ्यास, र प्राविधिक सहायताको कार्यान्वयन।

      • विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नु।

    नेपाल राष्ट्र बैंकको नेतृत्वमा सार्फीले दक्षिण एशियामा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    Nepal Rastra Bank (NRB) has assumed the leadership of the South Asian Regional Financial Inclusion Initiative (SARFII). Consequently, Governor Maha Prasad Adhikari has been appointed as the Chairperson of SARFII on behalf of the bank.

    Leadership Handover Ceremony:

    • The chairmanship was transferred to Nepal Rastra Bank during the 15th "SARFII Leaders' Roundtable," held at the "Alliance for Financial Inclusion (AFI) Global Policy Forum" in San Salvador, the capital of El Salvador, on September 2, 2024.

    • Governor Maha Prasad Adhikari participated virtually and assumed the chairmanship during the meeting.

    Vice Chairperson Selection:

    • The State Bank of Pakistan (SBP) was selected as the Vice Chair of SARFII.

    • Previously, the Maldives Monetary Authority led SARFII.

    Establishment and Membership of SARFII:

    • SARFII was established in September 2022 during the "Global Policy Forum" held at the Dead Sea, Jordan.

    • The central banks of Bangladesh, Bhutan, the Maldives, Pakistan, and Sri Lanka, along with Nepal Rastra Bank, are members of this network.

    Objectives of SARFII:

    • Facilitate regional knowledge exchange, capacity building, joint learning practices, and the implementation of technical assistance.

    • Promote financial inclusion by following global and regional best practices.

    Under the leadership of Nepal Rastra Bank, SARFII is expected to play a stronger role in promoting financial inclusion in South Asia.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026