NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. Nepal Records Trade Deficit of Nearly NPR 400 Billion in First Quarter
    तीन महिनामै नेपालले चार खर्ब बराबरको व्यापार घाटा बेहोऱ्यो
    Education
    1 min read
    Published on October 26, 2025
    NEPSE TRADING

    तीन महिनामै नेपालले चार खर्ब बराबरको व्यापार घाटा बेहोऱ्योNepal Records Trade Deficit of Nearly NPR 400 Billion in First Quarter

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार, देशले यो अवधिमा रू ४ खर्ब ६८ अर्ब ८ करोड बराबरको वस्तु आयात गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाख बराबरको मात्रै निर्यात गरेको हो। यसरी तीन महिनामा नेपालले कुल रू ५ खर्ब ४० अर्ब ८६ करोड बराबरको वैदेशिक व्यापार गरेको र त्यसमा रू ३ खर्ब ९५ अर्ब ३० करोड बराबरको घाटा बेहोरेको विभागले जनाएको छ।

    नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। असोज मसान्तसम्म भारतबाट रू २ खर्ब ५८ अर्ब ८७ करोड बराबरको आयात र रू ५९ अर्ब १२ करोड बराबरको निर्यात हुँदा रू १ खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा भएको छ। त्यस्तै चीनसँगको व्यापार घाटा पनि उल्लेख्य छ — चीनबाट रू १ खर्ब ४ अर्ब ८९ करोड बराबरको आयात हुँदा निर्यात रू १८ करोड ६४ लाख मात्रै भएको छ।

    तर, केही देशहरूसँग नेपालले व्यापार नाफा कमाएको छ। विशेषगरी डेनमार्कसँग रू २५ करोड बराबरको नाफा भएको छ। यो अवधिमा डेनमार्कबाट रू ४ करोड बराबरको आयात र रू २८ करोड ९९ लाख बराबरको निर्यात भएको छ। भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ। पेट्रोलमा रू १६ अर्ब ७८ करोड, डिजेलमा रू २० अर्ब ६९ करोड र एलपी ग्यासमा रू १३ अर्ब ९८ करोड बराबरको आयात भएको छ। त्यस्तै, स्मार्टफोनको आयात पनि रू १३ अर्ब ६२ करोड पुगेको छ।

    Nepal has suffered a massive trade deficit of nearly NPR 400 billion during the first quarter of the fiscal year 2082/83. According to data published by the Department of Customs, the country imported goods worth NPR 468 billion while exports stood at just NPR 72.7 billion by the end of Ashoj. This resulted in a total foreign trade volume of NPR 540.86 billion and a trade deficit of NPR 395.30 billion.

    India remains Nepal’s largest trade partner and also its biggest source of deficit. Imports from India reached NPR 258.87 billion while exports were only NPR 59.12 billion, creating a deficit of NPR 199.74 billion. Similarly, trade with China also remained highly imbalanced — Nepal imported NPR 104.89 billion worth of goods and exported only NPR 186.4 million.

    However, Nepal managed to post a trade surplus with a few countries, notably Denmark, where imports were valued at NPR 40 million and exports at NPR 289.9 million — resulting in a surplus of around NPR 250 million. Petroleum products topped the import list, with petrol worth NPR 16.78 billion, diesel worth NPR 20.69 billion, and LPG gas worth NPR 13.98 billion imported during the period. Smartphone imports also remained significant, totaling NPR 13.62 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026