NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Nepal Warehousing Reports Strong Revenue Growth but Ends in Net Loss of NPR 55.8 Million
    राजस्वमा उछाल देखाए पनि नेपाल वेयरहाउसिङ ५५.८८ करोड घाटामा
    Stock
    1 min read
    Published on August 17, 2025
    NEPSE TRADING

    राजस्वमा उछाल देखाए पनि नेपाल वेयरहाउसिङ ५५.८८ करोड घाटामाNepal Warehousing Reports Strong Revenue Growth but Ends in Net Loss of NPR 55.8 Million

    नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको असार मसान्त (३२ असार २०८२) मा समाप्त हुने वित्तीय विवरण सार्वजनिक गरेको छ। राजस्वमा उल्लेखनीय वृद्धि भए पनि कम्पनी अझै घाटामै सीमित भएको छ।

    प्रकाशित विवरण अनुसार, कम्पनीले ३१ करोड ३७ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १२ लाख ९१ हजार रुपैयाँ भन्दा धेरै गुना बढी हो। अन्य आम्दानीसहित कम्पनीको कुल आम्दानी ३१ करोड ४० लाख रुपैयाँ पुगेको छ।

    तर, कम्पनीले सञ्चालन खर्चमा २९ करोड ८१ लाख रुपैयाँ, कर्मचारी लाभमा १ करोड ३७ लाख रुपैयाँ, र वित्तीय खर्चमा ४ करोड ३६ लाख रुपैयाँ व्यय गरेको छ। यसकै कारण चालु वर्ष कम्पनीले ५५ करोड ८८ लाख रुपैयाँ खुद घाटा व्यहोर्नुपरेको हो। अघिल्लो वर्ष यो घाटा ५८ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

    आर्थिक स्थितिको दृष्टिले, कम्पनीको कुल सम्पत्ति १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढी हो। तर, स्वामित्व पूँजी ५१ करोड ८८ लाख रुपैयाँमा घटेको छ, जुन अघिल्लो वर्ष ५६ करोड ३३ लाख रुपैयाँ थियो। कम्पनीमा अझै ठूलो ऋण बोझ छ, जसअन्तर्गत ९९ करोड ४२ लाख रुपैयाँ ऋण रहेको छ।

    कम्पनीको प्रति शेयर आम्दानी (EPS) ऋणात्मक ८ रुपैयाँ १३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ७४ रुपैयाँ २८ पैसा कायम भएको छ। कम्पनीको ग्रस प्रफिट मर्जिन ८.२६% मा खस्किएको छ।

    समग्रमा, नेपाल वेयरहाउसिङले राजस्वमा बलियो वृद्धिदेखाएको भए पनि नाफा बनाउन अझै चुनौतीपूर्ण छ। उच्च खर्च र ऋणका कारण कम्पनीको नाफामार्जिन दबाबमा रहेको छ, जसले गर्दा आगामी वर्षमा नाफामा फर्कन सक्ने कि नसक्ने भन्ने प्रश्न लगानीकर्ताको प्रमुख चासो हुनेछ।

    Nepal Warehousing Company Ltd. has published its unaudited financial statements for the fourth quarter of fiscal year 2081/82, ending on 32 Ashadh 2082 (16 July 2025). Despite a sharp rise in revenue, the company has again posted a net loss.

    According to the report, the company generated NPR 313.76 million in revenue from operations, a massive surge compared to NPR 12.91 million in the same period last year. Including other income, total income stood at NPR 314.01 million.

    On the expense side, the company bore NPR 298.09 million as direct operating expenses, NPR 13.76 million in employee benefits, and NPR 43.68 million in finance costs. As a result, the company posted a net loss of NPR 55.87 million for the year. This is slightly better compared to the loss of NPR 58.57 million in the previous fiscal year.

    In terms of financial position, Nepal Warehousing’s total assets increased to NPR 1.71 billion, up from NPR 1.63 billion a year earlier. However, total equity dropped to NPR 510.88 million compared to NPR 563.34 million last year, mainly due to accumulated losses. The company carries a heavy debt burden with borrowings of NPR 994.23 million.

    The company’s Earnings Per Share (EPS) is reported at NPR -8.13, while Net Worth Per Share stands at NPR 74.28. The Gross Profit Margin decreased to 8.26%, reflecting the rising operational and finance costs.

    Overall, while Nepal Warehousing has shown strong revenue growth, profitability remains under pressure due to high borrowing and expenses. Investors will be closely monitoring whether the company can turn revenues into sustainable profits in the coming fiscal year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026