NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Nepal’s Debt Lower Than Neighbors: PM Oli
    नेपालको ऋण छिमेकी देशको तुलनामा कम : प्रधानमन्त्री ओली
    Economy
    <1 min read
    Published on April 8, 2025
    NEPSE trading

    नेपालको ऋण छिमेकी देशको तुलनामा कम : प्रधानमन्त्री ओलीNepal’s Debt Lower Than Neighbors: PM Oli

    प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशको तुलनामा नेपालको ऋण कम रहेको बताएका छन्। मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले विश्वमा सबैभन्दा बढी ऋण जापानको रहेको उल्लेख गरे।

    उनले भने, “ऋणको अनुपात हेर्दा जापान विश्वमा अगाडि छ। तर, छिमेकी देशको तुलनामा नेपालको ऋण कम छ। राष्ट्रिय आयको ५० प्रतिशतसम्मको ऋणलाई ठूलो मानिँदैन र हाम्रो ऋण त्योभन्दा कम छ।” प्रधानमन्त्री ओलीले नेपालको आर्थिक अवस्था सन्तुलित रहेको दाबी गर्दै ऋणको बोझ नभएको संकेत गरे।

    Prime Minister KP Sharma Oli has stated that Nepal’s debt is lower compared to its neighboring countries. Addressing a special session of the Madhesh Province Assembly on Tuesday, he pointed out that Japan holds the highest debt ratio globally.

    He said, “In terms of debt ratio, Japan tops the world. However, compared to our neighbors, Nepal’s debt is low. A debt up to 50 percent of national income isn’t considered significant, and our debt is below that.” PM Oli suggested that Nepal’s economic situation remains balanced, indicating no heavy debt burden.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026