
प्रि ओपन सेसनमा करिब साढे १ अंक बढ्यो नेप्सेNEPSE increased by about 1 and a half points in the pre-open session
प्रि ओपन सेसनमा नेप्से परिसूचकले करिब साढे १ अंक वृद्धि गरी २०३३.०० विन्दुमा बन्द भएको छ। पहिलो सेसनमा सेन्सेटिभ इण्डेक्सले ०.०९ अंकको घटाव देखाएको छ।
मंगलबारको प्रि ओपन सेसनमा २३ स्टकको १९ लाख ३ हजार १५२ रुपैयाँ २० पैसाबराबरको २ हजार १२२ कित्ता शेयरको कारोबार भएको छ। यसमध्ये ११ स्टकले मूल्यमा वृद्धि देखाएको छ भने १० स्टकले मूल्यमा कमी देखाएको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
In the pre-open session, the Nepal Stock Exchange (NEPSE) index saw an increase of nearly 1 point, closing at 2033.00 points. During the first session, the sensitive index experienced a decline of 0.09 points.
In Tuesday's pre-open session, trading was conducted for 19,15,152 shares of 23 stocks worth NPR 19,03,152.22. Among them, the prices of 11 stocks increased while 10 stocks witnessed a decrease in their prices. The prices of the remaining 2 stocks remained stable during the session.




