NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Nerude Microfinance Posts NPR 196.6 Million Profit in Q4, EPS NPR 18.17, NPL 11.32%
    नेरुडे माइक्रोफाइनान्सको चौथो त्रैमासमा १९.६६ करोड नाफा, EPS १८.१७, NPL ११.३२%
    Stock
    1 min read
    Published on August 11, 2025
    NEPSE TRADING

    नेरुडे माइक्रोफाइनान्सको चौथो त्रैमासमा १९.६६ करोड नाफा, EPS १८.१७, NPL ११.३२%Nerude Microfinance Posts NPR 196.6 Million Profit in Q4, EPS NPR 18.17, NPL 11.32%

    नेरुडे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ३२ असार २०८२ मा समाप्त भएको चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, संस्थाले समीक्षावधिमा १९ करोड ६६ लाख ११ हजार ६४४ रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २५ करोड ४१ लाख ७ हजार २१९ रुपैयाँको तुलनामा घटेको हो।

    कुल सम्पत्ति २१ अर्ब ७७ करोड ५८ लाख ४० हजार ६८० रुपैयाँ पुगेको संस्थाले १८ अर्ब ८५ करोड ८८ लाख ५० हजार ९०० रुपैयाँ बराबरको कुल दायित्व व्यवस्थापन गरेको छ। निक्षेप संकलनको अवस्था हेर्दा, संस्थाले ६ अर्ब ५० करोड ५९ लाख १७ हजार ५८४ रुपैयाँ जम्मा गरेको छ भने कर्जा लगानी २० अर्ब १३ करोड ८२ लाख ६१ हजार ६२१ रुपैयाँ पुगेको देखिन्छ।

    आम्दानी संरचनामा, खुद ब्याज आम्दानी ३१ अर्ब ७४ लाख ९० हजार १३४ रुपैयाँ रहेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ८८ लाख १६ हजार ४३३ रुपैयाँ पुगेको छ। यस अवधिमा सञ्चालन मुनाफा २८ करोड १९ लाख ७५ हजार २९ रुपैयाँ र वितरण योग्य नाफा १३ करोड ३९ लाख १८ हजार ७२७ रुपैयाँ रहेको विवरणमा प्रष्ट पारिएको छ।

    वित्तीय सूचकांक हेर्दा, प्रतिशेयर आम्दानी (EPS) १८.१७ रुपैयाँ, प्रतिशेयर खुद सम्पत्ति मूल्य १८१.२१ रुपैयाँ, पूँजी पर्याप्तता अनुपात ८.०२ प्रतिशत, गैर–निष्पादित कर्जा अनुपात (NPL) ११.३२ प्रतिशत र आधारदर १३.१५ प्रतिशत रहेको देखिन्छ।

    यो विवरणले देखाउँछ कि संस्था निरन्तर निक्षेप संकलन र कर्जा विस्तारमा सक्रिय रहँदै आएको छ। तथापि, अघिल्लो वर्षको तुलनामा नाफामा कमी देखिएको छ, जुन वित्तीय अवधिमा कर्जा जोखिम, ब्याजदरको उतारचढाव, र सञ्चालन खर्चजस्ता पक्षहरूले असर पारेको हुन सक्ने अनुमान गर्न सकिन्छ।

    Nerude Microfinance Bittiya Sanstha Limited has published its unaudited financial statement for the fourth quarter of FY 2081/82, ending on Ashad 32, 2082. According to the report, the institution earned a net profit of NPR 196,611,644 during the review period, compared to NPR 254,107,219 in the same period last year.

    The company’s total assets reached NPR 21,775,840,680, while total liabilities stood at NPR 18,858,850,900. In terms of deposits, the institution collected NPR 6,505,917,584, and loans and advances amounted to NPR 20,138,261,621.

    In its income structure, net interest income was NPR 3,174,090,134, while net fee and commission income totaled NPR 88,16,433. During the period, operating profit reached NPR 281,975,029, and distributable profit stood at NPR 133,918,727.

    Key financial indicators show Earnings Per Share (EPS) at NPR 18.17, Net Worth Per Share at NPR 181.21, Capital Adequacy Ratio at 8.02%, Non-Performing Loan (NPL) ratio at 11.32%, and base rate at 13.15%.

    The data reflects that the institution has remained active in deposit collection and loan expansion. However, profit has declined compared to the previous year, which may be attributed to factors such as credit risk, interest rate fluctuations, and operational expenses during the period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026