NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Nexgen Management to Issue Rs 150 Million IPO
    नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणा
    Stock
    1 min read
    Published on November 25, 2025
    Nepse Trading

    नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणाNexgen Management to Issue Rs 150 Million IPO

    नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड बजार प्रवेशका लागि तयार हुँदै, १५ लाख कित्ता साधारण सेयर सार्वजनिक गर्ने भएको छ।
    कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउँदै बिक्री व्यवस्थापकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

    १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता (कुल मूल्य १५ करोड रुपैयाँ) साधारण सेयर सर्वसाधारणका लागि ल्याइनेछ। आईपीओसँग सम्बन्धित सम्झौता सोमबार काठमाडौँको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

    सम्झौतामा नेक्सजेनका तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र क्यापिटलका तर्फबाट सीईओ विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए। कार्यक्रममा सेयरधनी विजय बहादुर शाह र कमल पन्थी पनि उपस्थित थिए।

    नेक्सजेनको अधिकृत पुँजी १०० करोड र जारी पुँजी ५० करोड रुपैयाँ रहेको छ। स्थापना भएको तेस्रो वर्षदेखि नै लगातार छ वर्षसम्म खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष नगद लाभांश वितरण गरेको थियो। यस वर्षको नाफा भने जगेडा कोषमा सारिएको कम्पनीले जनाएको छ। कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा माथि रहेको बताइएको छ।

    Nexgen Management & Equity Solutions Ltd is gearing up for a market debut with a fresh IPO worth Rs 150 million.
    The company has appointed Laxmi Sunrise Capital Limited as the issue manager for the public offering.

    Nexgen will issue 1.5 million ordinary shares at a face value of Rs 100 each. The IPO agreement was officially signed on Monday at the Laxmi Sunrise Capital office in New Baneshwor, Kathmandu.

    The agreement was signed by Ramesh Kumar Bhattarai, Managing Director of Nexgen, and Vijay Lal Shrestha, CEO of the capital. Prominent shareholders Vijay Bahadur Shah and Kamal Panthi were also present during the signing ceremony.

    Nexgen has an authorized capital of Rs 1 billion and a paid-up capital of Rs 500 million. The company has been consistently generating net profit for the past six consecutive years since its third year of establishment. Although it distributed cash dividends last year, the profit for this year has been transferred to the reserve fund. The company also confirmed that its net worth per share stands above the face value.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026