NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. NIC Asia Dynamic Debt Fund: Net Asset Value and Income & Expense Statement as of Baisakh 2...
    आधिकारिक सूचनाMutual Fund26 May, 2026

    एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको २०८३ बैशाख मसान्तको खुद सम्पत्ति मूल्य र आय व्यय विवरण

    वर्ग:
    Mutual Fund
    प्रकाशित मिति:
    Updated on May 29, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    1 मिनेट

    एन आई सी एशिया बैंक म्युचुअल फण्ड

    अन्तर्गत सञ्चालित

    एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड

    धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डबाट २०७७/०७/२१ मा योजना संचालन अनुमति प्राप्त खुल्लामुखी योजना

    २०८३ बैशाख मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण

    क्र.सं. विवरण यस मासिक मसान्त सम्पत्ति मूल्य गत मासिक मसान्त सम्पत्ति मूल्य

    सूचिकृत धितोपत्रमा लगानी

    १ शेयर १,१९३,८८४,९६८ १,२१५,९०८,८१४

    २ ऋणपत्र ४४७,३०४,२३६ ४४७,३६१,४९६

    सूचिकृत नभएको धितोपत्रमा लगानी

    १ शेयर ९,१५५,२९६ ७,५२०,१३५

    २ ऋणपत्र - -

    ३ मुद्दती निक्षेप - -

    कुल लगानी (क) १,६५०,३४४,५०० १,६७०,७९०,४४५

    चालु सम्पत्ति

    १ बैंक मौज्दात ३४२,७६४,३७० ३११,१७६,२७१

    २ अन्य सम्पत्ति ३८,१५४,२९१ १०,०७२,१४६

    जम्मा (ख) ३८०,९१८,६६१ ३२१,२४८,४१७

    चालु दायित्व

    १ चालु दायित्व - ४,४५७,५६६

    २ भुक्तानी दिनुपर्ने शुल्क ३३,११५,७०७ ३,०१२,९९४

    जम्मा (ग)३३,११५,७०७८,४७०,५६०
    कुल सम्पत्ति१,९९८,४६३,१६११,९८३,५६८,३०२

    १ योजना व्यवस्थापक शुल्क २,५४५,५८५ २,४४५,४९५

    २ डिपोजिटरी शुल्क ३३४,४११ ३२६,०६६

    ३ कोष सुपरीवेक्षक शुल्क १६४,७०६ १६३,०३३

    खुद सम्पत्ति१,९९५,४१४,४५९१,९८०,६३३,७०८
    जम्मा जारी इकाई संख्या१९९,६२६,८७३१९९,६२६,८७३
    प्रति इकाई खुद सम्पत्ति मूल्य९.९९१०.०२

    २०८३ बैशाख मसान्तको आय व्यय विवरण

    क्र.सं. विवरण यस मासिक मसान्त सम्पत्ति मूल्य गत मासिक मसान्त सम्पत्ति मूल्य

    आम्दानी

    १ प्राप्त भइसकेको आम्दानी/(नोक्सान) ७५,६००,८५९ ६१,१४४,४६६

    २ प्राप्त भइनसकेको आम्दानी/(नोक्सान) (४४,५२७,२६४) (११,४४५,४६९)

    जम्मा आम्दानी ३१,०७३,५९५ ४९,६९८,९९७

    खर्च

    १ सूचना तथा प्रकाशन खर्च १६०,४१२ १४४,५६८

    २ योजना व्यवस्थापन शुल्क २१,१७७,३८७ १८,६६४,६१९

    ३ डिपोजिटरी शुल्क २,८२३,६५२ २,५०२,६१६

    ४ कोष सुपरीवेक्षक शुल्क १,४११,८२६ १,२५१,३०८

    ५ योजना लेखा परीक्षण शुल्क ९३,४९६ ८३,८९८

    ६ सिडिएससि वार्षिक शुल्क १३८,१५६ १२३,८८०

    ७ अन्य खर्च ३,०६८,४०३ २,९१३,८४७

    ८ बुक बिल्डिङ शुल्क ५,००० ५,०००

    जम्मा खर्च२८,८७८,३३२२५,६८९,३३६
    कुल नाफा/(नोक्सान)२,१९५,२६३२४,०१२,६६१

    नोट:

    १. सूचिकृत तथा सूचिकृत नभएको शेयर तथा डिबेन्चर गरी योजनाले २०८३ बैशाख मसान्तसम्म गरेको लगानीको परल मूल्य रु. १,७०६,१३४,३०५.५४ रहेको छ ।

    २. सामूहिक लगानी कोष नियमावली, २०६७ तथा सामूहिक लगानी कोष निर्देशिका, २०६९ का अधिनमा रही योजना व्यवस्थापकले अवलम्बन गरेको मूल्यांकन नीति बमोजिम योजनाको लगानी मूल्यांकन गरिएको छ ।

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026