एनएलजी इन्स्योरेन्सको २०८२ चैत्र मसान्तसम्मको बीमादाबी फछ्र्यौट सूचनाNLG Insurance: Claim Settlement Notice for up to Chaitra End 2082
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Updated on May 29, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
२०८२ चैत्र मसान्त सम्मको बीमादाबी फछ्र्यौट सम्बन्धी सूचना
प्रकाशित मिति: २०८३/०२/१३
यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका आदरणीय बीमितहरुको मिति २०८२ चैत्र मसान्त सम्ममा क्षति भई बीमित वा प्रतिनिधि मार्फत् पर्न आएको बीमादाबी सम्बन्धमा हाल सम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको वा सम्पर्कमा नआउनु भएका बीमितहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित यस कम्पनी वा सम्बन्धित सर्भेयरसंग सम्पर्क गरी दाबी फछ्र्यौट प्रक्रिया अघि बढाउनुहुन अनुरोध गर्दछौं।
कम्पनीका आवश्यक कागजात सहित सम्पर्कमा नआएका बीमादाबीका फाइल तत्पश्चात बन्द गरिने समेत यसै सूचनाद्वारा जानकारी गराउँदछौं।
२०८२ चैत्र मसान्त सम्ममा पर्न आएको बीमादाबी सम्बन्धी विवरण कम्पनीको वेबसाईट https://www.nlgi.com.np मा हेर्न सकिने समेत जानकारी गराउँदछौं।
Notice regarding claim settlement up to Chaitra End २०८२
Published Date: २०८३/०२/१३
NLG Insurance Company Limited requests its esteemed policyholders who have incurred losses up to Chaitra End २०८२ and whose insurance claims, submitted through the insured or their representative, have not yet had the necessary documents submitted to the surveyor or the insurance company, or who have not yet made contact, to contact this company or the relevant surveyor with the necessary documents within ३५ days from the date of publication of this notice to proceed with the claim settlement process.
We also inform through this notice that the files of insurance claims for which necessary documents are not submitted and contact is not made with the company will be closed thereafter.
Furthermore, details regarding insurance claims received up to Chaitra End २०८२ can be viewed on the company's website https://www.nlgi.com.np.




