NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. NMB Laghubitta Earns Over NPR 72.5 Million Profit, EPS at 4.64, Net Interest Income Up by ...
    एनएमबि लघुवित्तको ७ करोडभन्दा बढी नाफा, EPS ४.६४, खुद ब्याज आम्दानीमा ५३.८२% वृद्धि
    Stock
    1 min read
    Published on August 8, 2025
    NEPSE TRADING

    एनएमबि लघुवित्तको ७ करोडभन्दा बढी नाफा, EPS ४.६४, खुद ब्याज आम्दानीमा ५३.८२% वृद्धि NMB Laghubitta Earns Over NPR 72.5 Million Profit, EPS at 4.64, Net Interest Income Up by 53.82%

    एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास (असार ३२ गतेसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार सो अवधिमा कम्पनीले ७ करोड २५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७२ लाख ९६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो। नाफामा आएको उल्लेखनीय परिवर्तन कम्पनीको वित्तीय अवस्था सुदृढ बन्दै गएको संकेत हो।

    कम्पनीको कुल ब्याज आम्दानी ९७ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने ब्याज खर्च ३७ करोड ७७ लाख रुपैयाँ रहेको छ। सोही आधारमा कम्पनीले ५९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५३.८२ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले २ करोड ८० लाख रुपैयाँ शुल्क तथा आयोग आम्दानी र ५ करोड ३० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी आर्जन गरेको छ।

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १४ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने करपछिको नाफा ७ करोड २५ लाख रुपैयाँ रहेको छ। रिपोर्ट अनुसार वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ४.६४ रुपैयाँ रहेको छ। त्यस्तै, नेटवर्थ प्रतिशेयर १४०.६१ रुपैयाँ र प्रतिशेयर आम्दानी ६.४४ रुपैयाँ पुगेको छ।

    कम्पनीको कुल सम्पत्ति ७ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने कुल दायित्व ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। पूँजी कोष अनुपात (Capital Fund to RWA) २२.२१ प्रतिशत, गैरकृयाशील कर्जा (NPL) अनुपात ०.४५ प्रतिशत, र बेस रेट १५ प्रतिशत रहेको छ। कम्पनीको क्रेडिट टु डिपोजिट रेसियो, ब्याज दर स्प्रेड लगायतका सूचकहरू पनि सन्तोषजनक अवस्थामा रहेका छन्।

    नाफा विनियोजन विवरण अनुसार कम्पनीले साधारण रिजर्भमा १ करोड ४३ लाख ६४ हजार रुपैयाँ, पूँजीद्रव्य पुनःखरीद कोषमा २ करोड ७६ लाख ८३ हजार रुपैयाँ, र अन्य शीर्षकहरू जस्तै संस्थागत सामाजिक उत्तरदायित्व (CSR), विपद् कोष र कर्मचारी कोष लगायतमा पनि रकम विनियोजन गरेको छ। बाँकी ४ करोड ७७ लाख ५७ हजार रुपैयाँ वितरणयोग्य नाफाको रूपमा रहेको छ।

    कम्पनीले उक्त वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक (NFRS) अनुसार तयार गरेको जनाएको छ। नाफा तथा वित्तीय सूचकहरूमा देखिएको सकारात्मक प्रगतिले आगामी दिनमा लगानीकर्ताको विश्वास बढाउने अपेक्षा गर्न सकिन्छ।

    NMB Laghubitta Bittiya Sanstha Limited has published its unaudited financial report for the fourth quarter of the fiscal year 2081/82 (up to Ashad 32). According to the report, the company has earned a net profit of NPR 72.5 million during the review period. In comparison, the company had incurred a net loss of NPR 57.29 million during the same period last fiscal year, marking a significant turnaround in profitability.

    The company earned NPR 976.5 million in interest income and incurred NPR 377.7 million in interest expenses, resulting in a net interest income of NPR 598.8 million — a 53.82% increase compared to the previous year. It also earned NPR 28 million from fee and commission income and NPR 53 million from other operating income.

    The operating profit for the period stood at NPR 149.2 million, while profit after tax reached NPR 72.5 million. The annualized Earnings Per Share (EPS) is reported at Rs. 4.64. The Net Worth Per Share is Rs. 140.61 and the actual EPS is Rs. 6.44.

    The company’s total assets have reached NPR 7.15 billion, while total liabilities stand at NPR 6.14 billion. The Capital Fund to RWA ratio is 22.21%, Non-Performing Loan (NPL) ratio is 0.45%, and the base rate is 15.00%. Other key indicators, including the credit-to-deposit ratio and interest rate spread, also reflect a stable financial position.

    Regarding profit appropriation, the company has allocated NPR 14.36 million to the general reserve and NPR 27.68 million to the capital redemption reserve. Additional allocations have been made for CSR, disaster relief, employee funds, and other reserves. The remaining distributable profit stands at NPR 47.57 million.

    The report has been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS). The strong financial indicators and positive earnings growth suggest improving investor confidence and overall operational efficiency.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026