शेयरधनी/युनिटधनीको शेयर/युनिट प्रमाणपत्र हराएको तथा हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना
यस कम्पनीले शेयर रजिष्ट्रार/डिपोजिटरीको कार्य गरिरहेका तपसिल बमोजिम विवरण भएका बैंक/कम्पनी/सामूहिक लगानी कोषका शेयरधनीहरुको शेयर प्रमाणपत्र हराएकोले प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराई पाऊँ भनी निवेदन पेश गरेको हुँदा सो माथि कम्पनीको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित मितिले ३५ (पैँतीस) दिनभित्र स-प्रमाण सहित श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाण्डौमा निवेदन दिनु हुन अनुरोध गरिन्छ। अन्यथा उक्त मिति पछि सो शेयरहरु आवश्यक प्रकृया पुरा गरि निवेदनमा माग भए बमोजिमका प्रतिलिपि प्रमाणपत्र जारी गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। म्याद पछि तथा रितपूर्वक प्राप्त नभएको निवेदन उपर कुनै कारवाही हुने छैन।
तपसिल
नबिल बैंक लिमिटेड
क्र.सं. शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
- काशी भक्त राजभण्डारी, ललितपुर १०६००६ ७५
- ललिता देवी राई, धरान ६१६८८ १७
- मिलन कुमार श्रेष्ठ, कास्की ४१२७ २०
- लुना ज्ञवाली, रुपन्देही ४१३६०, ६६४१४, ७३२१५, ७३२८०, १३२८८, १०७५२४, १२३२७४ ४०, २८, १४, ३६, ३६, ६५
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
क्र.सं. शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
- राजन गौतम, चितवन ४७३८६, ७८१८९, १९८१५१, १९८१५२, १९८१५३, १९९१८८ १०, १०, १०, १०, १०, १०
- बिनोद कुमार साह, जनकपुर ११७६६, ११७६२ १०, १०
- गोविन्द प्रसाद अग्रवाल, बिराटनगर २३४४५, २३४४६, ५८३५२, ५८३५३, ८५४२५, ८५४२६ १०, १०, १०, १०, १०, १०
- केबिन श्रेष्ठ, गैरीधारा, काठमाण्डौ २४७३१६, २१००३६, ३२५४४१, ३६४२२२ १०, १, १, ३
- हिरा देवी शाक्य, ललितपुर १८७७३७, १८७७३८, १८७७३९, १८७७४०, १८७७४१, १८७७४२ १०, १०, १०, १०, १०, १०
- स्वतन्त्रता देवी गुप्ता, काठमाण्डौ २६१००, २६१०१, ६१६६५, ६१६६६, ८७०४७, ८७०४८ १०, १०, १०, १०, १०, १०
हिमालयन डिष्टिलरी
क्र.सं. शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
१. जनक बहादुर चन्द, महेन्द्रनगर ८१८ १००
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड
क्र.सं. शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
१. सरस्वती अधिकारी, धादिङ्ग २५४८ १५०
बुटवल पावर कम्पनी लिमिटेड
क्र.सं. शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
१. नरेश अग्रवाल, बिराटनगर २२७८६ १००
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड
क्र.सं. शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या
१. काशी भक्त राजभण्डारी, ललितपुर ६२८ ६०
२. मधु कान्ता गुरुङ्ग, विशाल बजार १५७६५, १०१४२१, १०३८६५, १०३८६६, १०३८६७ २६, ८, १०, १, ५
युनाइटेड फाइनान्स लिमिटेड
क्र.सं. शेयरधनीको नाम र ठेगाना शेयर प्रमाणपत्र नं. शेयर संख्या