हकदावी सम्बन्धी अत्यन्त जरुरी सूचना
यस कम्पनीले शेयर रजिष्ट्रारको कार्य गर्दै आइरहेको कम्पनीहरुका तपसिल बमोजिम विवरण भएका शेयरधनीहरुको शेयर प्रमाण-पत्रहरु हराएको हुनाले सो को प्रतिलिपि प्रमाण-पत्र पाऊँ भनी निवेदन पेश गरिएको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र स-प्रमाण शेयर रजिष्ट्रारको कार्यालय सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा निवेदन दिनु हुन अनुरोध छ । अन्यथा उक्त मिति पश्चात निवेदकले प्रदान गरेको निवेदककै हितग्राही खाता नम्बरमा स्वतः अभौतिक रुपमा जम्मा गरिने व्यहोराका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
क्र.सं. शेयरधनीको नाम र ठेगाना शे.ध.नं. शे.प्रा.प.नं. शे.संख्या कम्पनीहरुको नाम
- सीता डंगोल, सुनाकोठी-०१, ललितपुर १०२५१८ ४९८०५८ १५ सिटिजन्स बैंक इन्टरनेशनल लि.
- राजेन्द्र प्रसाद पौडेल, कुश्मा-०४, पर्वत १३१५ १३१५ २२ युनाइटेड मोदी हाइड्रोपावर लि.
- जिवलाल भुसाल, विहादी-०४, पर्वत ५७४५ ५७४५ ४० युनाइटेड मोदी हाइड्रोपावर लि.
- प्रतिमा भुसाल, विहादी-०४, पर्वत ५२७४ ५२७४ ५२ युनाइटेड मोदी हाइड्रोपावर लि.
- प्रतिमा भुसाल, विहादी-०४, पर्वत ५२७५ ५२७५ ५३ युनाइटेड मोदी हाइड्रोपावर लि.
- पवित्रा भुसाल, विहादी-०४, पर्वत ५७५० ५७५० ४० युनाइटेड मोदी हाइड्रोपावर लि.
- सीता देवी अधिकारी, धुलिखेल-०४, काभ्रेपलाञ्चोक ४२३१७४ ४८८७४५/५१००२९, ४३९७४/१०३१८४९, ६२८८७ ३/५, १०/१०, ७ सिटिजन्स बैंक इन्टरनेशनल लि.
- लता शर्मा, शिवालय-३, पर्वत ६०६२ ६०६२ २६० युनाइटेड मोदी हाइड्रोपावर लि.
- तुलसी राम शर्मा उपाध्याय, काकनिटा-०२, पर्वत ६८३७ ६८३७ १०४ युनाइटेड मोदी हाइड्रोपावर लि.


