NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. NRB Preparing to Raise NPR 40 Billion
    राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी
    Economy
    1 min read
    Published on July 9, 2025
    Nepse Trading

    राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारीNRB Preparing to Raise NPR 40 Billion

    नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले मौद्रिक नियन्त्रणका लागि यस्तो कदम चालेको हो।

    राष्ट्र बैंकले निक्षेप संकलनका लागि ६३ दिनको अवधिका लागि बोलकबोलको माध्यमबाट रकम उठाउने जनाएको छ। बोलकबोलको समय आज दिउँसो ३ बजे तोकिएको छ। न्यूनतम १० करोड रुपैयाँदेखि पाँच करोडको गुणनफलमा भाग जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ २५ गते तोकिएको छ।

    बोलकबोल प्रणाली अन्तर्गत ब्याजदर पनि प्रतिस्पर्धात्मक ढंगले निर्धारण हुनेछ। राष्ट्र बैंकले बहु ब्याजदरका प्रस्ताव पनि स्वीकार गर्ने जनाएको छ। यस प्रक्रियामा 'क', 'ख' र 'ग' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    निक्षेप संकलनका लागि बैंकहरूले प्रस्तावित रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। बोलकबोलमा प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः बाँडफाँट गर्नेछ।

    यो कदमले हालको अतिरिक्त तरलता नियन्त्रण गर्न र मौद्रिक स्थायित्वमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    Nepal Rastra Bank (NRB) has announced it will withdraw NPR 40 billion from the banking system on Wednesday to manage excess liquidity in the market. The central bank is taking this step as part of its monetary control measures.

    The funds will be collected through a 63-day deposit collection auction, scheduled for 3 PM today. Interested banks and financial institutions can bid for a minimum of NPR 1 billion (10 crores), in multiples of NPR 50 million (5 crores). The repayment, including interest, is scheduled for Bhadra 25 .

    The interest rate for the auction will be determined through competitive bidding. NRB will allow multi-rate bidding as well. Only ‘A’, ‘B’, and ‘C’ class licensed banks and financial institutions are eligible to participate in the auction.

    Participants must specify both the amount they wish to deposit and the interest rate (up to four decimal places) in their bid. While allocating the total called amount, NRB will give first priority to bids offering the lowest interest rates and proceed accordingly.

    This move is expected to absorb surplus liquidity from the financial system and support monetary stability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026