NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Over One Lakh Blacklisted: Expected to Rise Further in 2081
    कालोसूचीमा परे एक लाखभन्दा बढी: २०८१ मा अझै बढ्ने अनुमान
    Economy
    1 min read
    Published on March 12, 2025
    NEPSE trading

    कालोसूचीमा परे एक लाखभन्दा बढी: २०८१ मा अझै बढ्ने अनुमान Over One Lakh Blacklisted: Expected to Rise Further in 2081

    बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा फिर्ता गर्न नसक्ने व्यक्तिहरूको सङ्ख्या हरेक वर्ष उकालो लाग्दै गएको छ। कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार पछिल्ला साढे छ वर्षमा १ लाख ५ हजार ६ सयभन्दा बढी ऋणीहरू कालोसूचीमा समावेश भएका छन्। वि.सं. २०७५ देखि २०८१ फागुन २५ गतेसम्म यो सङ्ख्या कायम भएको हो। कर्जाको साँवा र ब्याज भुक्तानी गर्न नसक्दा ठूलो सङ्ख्यामा व्यक्तिहरू कालोसूचीमा परेका छन्।

    यो अवधिमा कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या निरन्तर बढिरहेको देखिन्छ। २०७५ मा १ हजार ३ सय ऋणी कालोसूचीमा परेका थिए भने २०७६ मा यो सङ्ख्या ३ हजार पुग्यो। त्यसपछि २०७७ मा ३ हजार २ सयभन्दा बढीले यो सूचीमा स्थान बनाए। विशेषगरी पछिल्ला वर्षहरूमा यो समस्या झनै जटिल बन्दै गएको छ।

    वि.सं. २०७८ मा ७ हजार ९ सय ऋणीले कर्जा तिर्न नसकेर कालोसूचीमा नाम लेखाए। यो सङ्ख्या २०७९ मा निकै डरलाग्दो बन्यो, जतिबेला १९ हजारभन्दा बढी ऋणी कालोसूचीमा परे। त्यस्तै, २०८० मा ३३ हजार २ सय व्यक्तिहरू यो सूचीमा थपिए। २०८१ को वैशाखदेखि फागुन २५ गतेसम्म मात्रै ३७ हजार ५ सय ऋणी कालोसूचीमा परिसकेका छन्, जसले यो वर्ष अझै बढ्ने संकेत देखाउँछ।

    बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयमा कर्जा चुक्ता नगर्ने ऋणीहरूलाई सिफारिस गरेपछि कर्जा सूचना केन्द्रले उनीहरूलाई कालोसूचीमा राख्छ। पछिल्लो समय कर्जाको साँवा र ब्याज तिर्न नसकेर कालोसूचीमा पर्नेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ।

    The number of individuals unable to repay loans taken from banks and financial institutions has been increasing every year. According to the Credit Information Center, more than 105,600 borrowers have been blacklisted in the past six and a half years. This figure spans from the fiscal year 2075 (2018/19) to Falgun 25, 2081 (March 9, 2025). A significant number of people have ended up on the blacklist due to their inability to pay the principal and interest on their loans.

    Over this period, the number of blacklisted borrowers has shown a steady rise. In 2075, 1,300 borrowers were blacklisted, which increased to 3,000 in 2076. By 2077, this number crossed 3,200. Particularly in recent years, this issue has become increasingly severe, highlighting a growing financial concern.

    In the fiscal year 2078, 7,900 borrowers were blacklisted due to their failure to repay loans. This figure turned even more alarming in 2079, with over 19,000 borrowers added to the blacklist. In 2080, the number surged to 33,200. From Baisakh to Falgun 25 of 2081 alone, 37,500 borrowers have already been blacklisted, indicating that the number is likely to grow further this year.

    Banks and financial institutions recommend borrowers who fail to repay their loans on time to the Credit Information Center, which then adds them to the blacklist. Recently, the number of individuals unable to settle their loan principal and interest has been rising rapidly.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026